@abhinavbajra1: जुम्ल्याहा ८ वर्षका दुई छोरा, दुबै मिर्गौला रोगी । आमाबुबालाई गरिब भएर डाक्टरले भने रे, कुन मिर्गौला जोगाउने, कुन माया मार्ने मार्नुस । बुबाआमाको जवाफ के होला ? बरु हामी दुईलाई सँगै मारोस, यी दुईको ज्यान सँगै जोगाउनुस भनेर रोएका बुबाआमा, त्यो पल, मलाई संसारभरिकै दुखी आमाबुबा जस्तो लाग्यो। #abhinavbajra #sharinghappiness #foryourpage
अरुको सेवा गर्दागर्दै आफ्नो मोजा फाटेको पातै भएन 🥹🥹
मनै देखि नमन 🙏 यसरी नै गरिब दिन दुखि हरुको सेवा गरिरहनु, भगवानले तपाईंलाई हरेक परिस्थिति संग लड्न सक्ने साक्ति दिऊन् 🫰♥️🫂
2026-07-22 18:42:01
280
lalitanepal5 :
म अमेरिकामा छू म पनि सहेग ग्रछू कसरि गर्ने मलाईं भन्नू
2026-07-22 19:26:57
105
Rammani Rijal :
Speedy recovery ❤️🩹 babu haru
2026-07-24 14:53:49
1
Andrew Johnson :
get well soon
2026-07-24 17:29:21
0
No Exqus. . . . 👊 :
Be strong bhoredar💪💪💪💪
2026-07-24 17:41:01
0
Abhinav Bajra :
कुन मालीले चाहला, एक कोपिला फूल होस, अर्को कोपिला ओइलाओस । यी त झन बुबाआमा, दुइटै सन्तान उतिकै प्रिय । मिर्गौला दायाँको प्यारो कि बायाँको कसैले भन्न सक्दैन । एकै कोखको सँगैको दुई जन्मलाई, एकको जीवन रोजेर, अर्कोको मृत्यु रोज्न कदापी सकिँदैन । पचास लाखको सामु दुई जीवनले घुँडा नटेकोस । हामी सबै मिली, यी कोपिला जोगाएर, भोलिको बगैंचा हराभरा पार्नु छ ।
2026-07-22 17:47:54
566
Sanu😚😚 :
Get well soon
2026-07-24 17:08:55
0
Raj B.C :
Get well soon🙏🙏🙏🙏🙏
2026-07-24 15:40:56
0
sanatansingh3703 :
get well soon
2026-07-24 17:22:51
0
Âbi Basnet :
एउटा पनि Video नछुटाइ हेर्ने कोको हुनु हुन्छ bro ko
2026-07-22 17:59:19
644
Pushkar1995 :
Nepal government should provide free treatment to children under 18 years of age
2026-07-23 00:44:09
9
ms.joshi85 :
केहि नहुने को भगवान हुन्छन् भन्थ्ये 😢😢😢
2026-07-23 03:02:09
37
keemanoodles :
he is so kind 🥺❤️
2026-07-23 14:22:28
6
सMiर Xeत्री 🫶 @nu :
आफूले फाटेको मोजा लगाएर नी धेरै दुःखी गरिब लाई सहयोग गर्नु हुन्छ तपाईं को यो सहयोग को महान कार्य को लागि मन देखि सम्मान छ दाजु♥️♥️
2026-07-22 18:15:42
53
Ganga Kc Ganga Kc :
अबिनभको काम लाई स्यालुट छ ।।
2026-07-23 04:04:53
16
🌿 Binod Birahi Chemjong :
ई बाबू हरु लाई बचाई देउ भग्वान🙏🙏 सबैले सकेको सहयोग गरौ
2026-07-22 17:55:28
105
Tmro ex🫶🤗 :
दाइको एउटा पनि Video नछुटाइ हेर्ने कोको हुनुहुन्छ
2026-07-23 00:47:41
52
Kumar Lama :
बिचार म पनि केही सहयोग गर्छु अभिननक सर , कन्ट्याक पाउ,,
2026-07-22 23:35:34
15
꧁ 💊 S@nu 🩺 ꧂ :
हे भगवान यस्तो दुख त दुस्मन लाइ पनि नपरोस 🙏😭
2026-07-22 18:17:02
5
janak_khadka 저넊🖤🌺 :
उहाँ दाई लाई मनैबाट मन पराउने मात्र एक लाएक गरम त 🙏
2026-07-22 17:53:39
32
shresthaganga8 :
म पनि थोरै सहयोग गर्छु भाइ QRराख्नुस न🙏🙏🙏
2026-07-23 00:50:22
20
Paras Mani Dhungana 2 :
कान्ति हस्पिटल लानु सरकारबाट फ्री हुन्छ यदि 10 बर्ष मुनिको भए अनि प्रदेश सरकारबाट पनि पाइन्छ र आफ्नो सम्बन्धित वडा कार्यलाय जानुस त्यहाबाट पनि सहयोग पाइन्छ
2026-07-23 05:22:06
25
☸️N A M S A N G❤️ :
Sachi nai vagwan nai raya xa tpi 🥺
2026-07-22 21:31:26
11
To see more videos from user @abhinavbajra1, please go to the Tikwm
homepage.