ज्ञानेन्द्र शाहीज्यूलाई साइबर बुलिङ पहिलेदेखि नै भएकोमा आपत्ति थियो।,
जापान प्रदेशको भूमिमा जाँदा पनि छोडेनन् देशद्रोहीहरूले। आचरणहीन चरित्रहीन अनुशासनहीन अनैतिक मान्छेहरूले, देश र जनताको लागि भनेर वाज उठाइरहेको त छन् कसैको व्यक्तिगत हानि पुर्याएको छैन क्यारे। छन् अनि भन्नुपर्यो। नत्र भने बारम्बार चरित्र हत्या गर्ने प्रयास भएपछि मान्छे फ्रस्ट्रेसनमा जान्छ। त्यो जोसुकैको पनि मानवीय चरित्र हो। जे कुरा पनि जति सहन सक्छ मान्छेले त्यति सहने हो।
अहिले शक्ति क्षिण भयो राप्रपा भनेर नसोचे हुन्छ। विचारले जित्ने हो।
त्यही रासोपाले पनि जनतालाई भ्रममा पारेर चुनावै षड्यन्त्र गरेर १८२ सिट ल्याएको त हो नि। कसैले फुर्ती नलडाए हुन्छ। यस्तो चुनावी रिजल्टको कुनै औचित्य छैन।
जसले देश र जनताको लागि आवाज उठाउँछ बेसाहारा भुई मान्छेहरु दुःखी पीडितहरूको आवाज उठाउँछ त्यो नै राजनेता हुन्छ।
2026-07-24 04:01:12
1
Kamala Malla Thakuri :
होनि सहि कुरा गर्नु भयो ❤️❤️
2026-07-25 03:13:23
0
padamsingh shanti budal :
सहि कुरा गर्नु भयाे सर सत्य बाेल्ने मान्छे सधैं एक्लो हुन्छ यहाँ तर पनि केही छैन कर्णाली प्रदेशका जन्ता तपाईंको साथमा छाैं गलत र भ्रष्टाचारी लाई कहिले साथ नदिनु तपाई सत्य र सहि बाटाेमा हिनुस् ज्यानको बाजि लगाउनु परेपनि हामीले लगाउछाै जय नेपाल
2026-07-24 04:00:15
2
K Esab Thapa :
सत्य जहिले एकलै हुन्छ
2026-07-25 00:11:38
0
Nabin thapa xettry :
good
2026-07-24 14:55:08
0
Deepakbohara :
good
2026-07-24 14:27:19
0
🌍️🌏️❣️ :
good
2026-07-24 11:17:48
0
kalpanashahi :
माहान सच छ❤️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2026-07-24 14:28:08
0
gyanendra Thakuri 123 :
satte sadai eglo hunxa 🥰
2026-07-24 14:57:13
0
khagendra12 :
Bastabik❤️❤️❤️Nidar chelo pachsimeli🥰🥰🥰
2026-07-24 10:39:27
0
@bimu7510 :
👌👌👌👌👌 good morning
2026-07-24 06:03:54
0
bibekshahi2466 :
Mero raja ❤️
2026-07-24 07:03:01
0
Your king DERoSE🛡️⚔️ 🪖 :
सत्य यथार्थ♥️♥️🙏🙏🙏
2026-07-24 08:31:08
0
Birma Khatri :
right 👍
2026-07-24 07:28:20
0
Bishnu Budha :
सत्यको पक्षमा बोल्न नडराउनु होला माननीय ज्यु
2026-07-24 12:04:48
0
To see more videos from user @khemrajsanjyal22, please go to the Tikwm
homepage.