@equalityofsocietydfnkbg: यो जो जहाँ को भय पनि परिवार बीच झैझगडा हुन सक्छ तर का ट छु मार्छु 10 बर्ष जेल बस्छु भनेर बाउ लाई धम्की दिनु अप्राधिक गतिविधि हो!#nepalitiktok #nepal #nepalpolice👮 #foryoupage #kathmandu
प्रायजसो मान्छेहरूले छोरीलाई कति हेला गर्छन् है छोरा भएन भनेर कति रुन्छन् कति कराउँछन् त्यो मान्छेको लागि भिडियो राम्रोसँग हेर्नुहोला तर छोरी जस्तो त छोरा कहिले पनि हुनै सक्दैन मेरो दाइभाइ छैनन्। ठिकै भयो जस्तो लाग्छ छोरी भएपनि संसारको माया संसारको खुसी दिएर राखेका छन् बाउआमालाई त्यही नै खुसी लाग्छ यस्ता छोरा हुनुभन्दा नभएकै राम्रो हो।🙏बिचारा बाबा बुढेसकालको सहारा छोरो होला भनेर सम्झाउँछन् बुझाउँछन् बाबाआमाले गलत बाटोमा हिँड्न दिँदैनन् आफ्नो सन्तानलाई तर आज आएर यिनै बाउआमाले संसार। देखाए आज आएर यही छोराले त त म म गर्दा खेरि साह्रै मुटुकोले मेरो त यस्ता छोरा कसैका नहुन्😭🙏
2026-07-23 12:43:39
5
R❤️S__Love❤️😚 :
ब्याबहार ठिक छैन भोलि ठुलो घटना हुन सक्छ बेलामा नै सचेत हुनु होला
2026-07-23 09:27:44
7
भुप राना मगर्🇳🇵 :
पुलिस चाइ बोलाइ दिनु होला
2026-07-23 12:05:35
2
♥️अर्पित ♥️घायल ♥️ :
कस्को कति गल्ती त्यो भोग्नी लाई थाहा होला तेहा देख्ने गाउँ समाज लाई थाहा होला तर हामिले यति बुझौ यहाँ भोलि ठूलो घट्न घट्न सक्छ बेलैमा होस गरौ ।
sano ma marxa vanne pir
thulo vayesi marx vanne pir
2026-07-23 12:57:57
1
सुरेश कमला(jojo)grg🇳🇵🇮🇳 :
त्यसलाई कानको जाली फुट्ने गरि ठोकुम,यसले बाबा आमालाई मार्छ,हेर्नु त बाबा संग बोलेको😡😡😡
2026-07-23 13:13:34
2
🐒🐒🐒🐒🐕️ :
गाउँ समाज कस्तो छ हो किन ठाउँ हो
2026-07-23 10:40:21
1
Abi Dhamala🇳🇵🇳🇵❤️❤️✍️💘🤘 :
हामो् समाज कता जादैछ समाजिक सन्जाल मा मुनपरि बोलेर थेत समान ईजत भने सबै हराउदै छ
2026-07-23 09:56:25
1
suku :
मान्छेले यस्तै छोराछोरी पाउना का लागि मरेहत्ते गर्छन् बच्चा भएन भनेर मठ मन्दिर धाउँछन् डाक्टरकोमा धाउँछन्। लास्टमा बच्चा भएसी बच्चाले यस्तो औकात देखाइ दिन्छ त्यो बेला कस्तो होला हामी बाउआमाको मन दाइ 😭😭😭
2026-07-23 07:29:27
0
❤❤Rushi❤❤ :
Wa samaj wa
2026-07-23 11:39:17
0
पुर्ण काउचा मगर :
यो
2026-07-23 09:50:49
0
Ruparai rai :
samman gar na ho babalai🙏🙏
2026-07-23 16:27:24
0
Ram Chandra Adhikari :
Yas
Laie
Pules
Laie. Zima. Denu. Parxa
2026-07-23 10:03:17
1
prembhujelprem7 :
xoro Lai xito vanda xito sudhaar kendra ma halnu paryo Samaj milera