🙏🤣🤣🖤🫶आज किन यस्तो गर्मी बढेको होला भनेर सोचिरहेको थिएँ। मौसम विभागको रिपोर्ट पनि हेरेँ, तर चित्त बुझेन। अनि अचानक तपाईंको यो भिडियो देखेँ र सबै प्रश्नको उत्तर एकैपटक मिल्यो। यस्तो hot hot भिडियो पोस्ट गरेपछि वातावरण नतात्ने त कुरै भएन। भिडियो सुरु भएको केही सेकेन्डमै मेरो हालत त यस्तो भयो कि पंखा र कूलरले कामै गरेन, म त पसिनाले निथ्रुक्कै भए। 😄😄🙏🙏🖤🫶