@nirvana.physio.wellness: ✨जोर्नी वा ढाड-गर्धनको दुखाइबाट ग्रसित हुनुहुन्छ? Mulligan Therapy को बारेमा जान्नुहोस्! 🦴 Mulligan Therapy एउटा यस्तो प्रभावकारी Manual Therapy Technique हो, जसले जोर्नी (Joints) सम्बन्धी समस्या, दुखाइ र हलचल गर्न हुने अप्ठ्यारो (Restricted Movement) लाई छिटो र प्रभावकारी रूपमा निको पार्न मद्दत गर्छ। Nirvana Physiotherapy & Wellness Center मा विशेषज्ञ फिजियोथेरापिस्टद्वारा Mulligan Therapy को सेवा उपलब्ध छ। हाम्रा सेवाहरू: Physiotherapy ( फिजियोथेरापी) Osteopathy (ओस्टियोपैथी) Naturopathy (नेचुरोप्याथी, प्राकृतिक चिकित्सा) Ayurveda Therapy (आयुर्वेद चिकित्सा) हाम्रो ठेगानाहरू: 🌐 लाजिम्पाट, एभरेष्ट बैंकको छेउमा 📞 ९८२०८१५३७४ 📌 https://maps.app.goo.gl/4eqxcW3kEc6mkP5CA?g_st=ic 🌐 बालांको, सूर्यविनायक-०६, भक्तपुर 📞 +९७७ ०१-६६२०२५० | ९७०५८१५३७४ 📌 https://maps.app.goo.gl/9urLexudE7tamtfB6 📧 [email protected] 🌐 https://www.npwc.com.np/ #NirvanaPhysiotherapy #MulliganTherapy #JointPainRelief #ManualTherapy #HealthAndWellness