@timrosathima59: #creatorsearchinsights #Foryou .....❤️🩹🫀 कठोर बन्नु मेरो मजबुरी थियो किनकि मलाई थाहा थियो म टुटे भने मलाई सम्हाल्न कोही आउँदैन❤️🩹❣️ मेरो यो कठोरतामा माया छैन भनेर नसम्झ तिमी तिम्रो लागि माया हिजो पनि थियो आज पनि छ र भोलि पनि रहिरहन्छ 😢❤️🩹 कुनै कुनै कुराले मलाई कठोर बन्न बाध्य बनाएको मात्र हो...🥺❤️🩹