@dr.g_vn_official: Annyeong Việt Nam~ Đón chờ điều đặc biệt trên kênh Dr.G Việt Nam 29-31/07 này nhé! #DrGvn #SuperGrandOpening #megasale

Dr.G Việt Nam
Dr.G Việt Nam
Open In TikTok:
Region: SG
Thursday 23 July 2026 14:30:36 GMT
30070
143
1
27

Music

Download

Comments

_ngoc.giau99_
Ngọc Giàu650 :
cho deal sốc 99k shop ơi trái nghiệm
2026-07-23 14:57:55
0
To see more videos from user @dr.g_vn_official, please go to the Tikwm homepage.

Other Videos

#रवि लामिछाने को आधिकारिक भेरिफाइड फेसबुक पेज एकाएक सर्च गर्दा नदेखिने भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै उक्त प्रमाणित पेज ‘गायब’ जस्तै बनेको हो। मौन अवधि प्रारम्भ भएपछि प्रयोगकर्ताहरूले उनको नाम सर्च गर्दा भेरिफाइड पेज फेला नपरेको देखिएको छ। यद्यपि, उनका अन्य व्यक्तिगत वा वैकल्पिक फेसबुक प्रोफाइलहरू भने यथावत् सञ्चालनमै छन्। हराएको भने उनको निलो टिक भएको आधिकारिक पेज नै हो। मौन अवधि सुरु हुनु अगाडि सोमबार उनले सोही पेजमार्फत मत माग्दै भिडियो सन्देश सार्वजनिक गरेका थिए। त्यसपछि पेज नदेखिन थालेको हो। यस विषयमा पेज हटाइएको हो वा अस्थायी रूपमा निष्क्रिय बनाइएको हो भन्नेबारे औपचारिक स्पष्टिकरण भने सार्वजनिक भएको छैन।

About