तपाईंको पत्रकारिता ब्यक्तिगत चरित्र माथि छलफल राख्नु नै गलत हो ।
2026-07-24 05:28:58
96
असल छोराकी आमा :
Radhika Dashi ko jayhose 🙏
2026-07-24 01:42:23
60
Sushama :
Bedika is right
2026-07-24 00:02:26
75
Ganesh Gurung :
यादि सत्यको साथ दिने हो भने बेदिकाको साथ दिनुस
2026-07-26 14:20:42
10
🎁धनको राजा होइन 💘मनको राजा :
गलत त तपाइबाट त भएकै हो है। जब बिबादित कुरामा दुबै जनालाइ सङ्गै राखेर बहसको माहोल किन बनाउनु भएन।
2026-07-23 23:27:42
22
गीता नेपाल :
अरुकाे फाेटाे राख्दा मज्जा अाउछ तपाईं लाई अनि अाफ्नु राख्दा चै यत्राे पिर
2026-07-26 04:39:14
26
Pradip thapa :
अन्तरबार्ता लिएर हलचल मच्चाएको हो क्यारे अलिअलि अपजस सहनु पर्छ।
2026-07-24 03:14:33
44
💘किश्मत❤️दङ्गाली💋 :
I'm with Bedika kc
2026-07-25 01:34:43
1
gopal krishna shrestha :
राधिका देवी दासी is right.
2026-07-24 02:01:29
26
BIBEK TAMANG :
BEDIKA BAINI SAHI HOLA ,,
2026-07-24 04:55:16
8
Bishnu Biswokarma :
बेदिकाको समर्थक
2026-07-26 02:49:41
13
🦋Khem❤️Dilu🦋 :
जब आफुमाथि आलोचना आउँछ नि हो एस्तै हुन्छ सर😡
2026-07-24 01:21:33
15
bishnuprasadpan3 :
दुबै लाई यौटै मन्च मा राख्नु राम्रो हुनि थियो कि ?
2026-07-26 12:21:20
4
पि.न्यौपाने :
बेदिका लाई कठोर सजायें होस आरोप सिद्द न भये मा
2026-07-24 15:55:18
5
Sita dumre bhandari :
म बेदिका को मा छु किन भने लुटपाट त भययहोला तर फेरि पनि महिनाबारी हुँदा पनि चन्दन टिका लगाएर सप्ताहा चलाउन मिलछर जवाफ दिनु🙏
2026-07-26 03:48:05
5
दिगन्त पन्त क्षितिज :
कुनै ब्यक्तीलाइ समाजमा चिनाउन पर्ने छ भने उहालाइ बोलाएर धारणा राख्न बाताबरण मिलाउने हो अर्काको फोटो देखाएर कसरी चिन्नुहुन्छ भनेर नाम जोड्नु नै गलत हो
2026-07-24 04:29:03
7
Krishnadong :
म बेदिकाको पक्ष मा।
2026-07-24 09:12:15
9
दछिणामुर्ति योगि :
प्रकाश सुवेदि पनि गलत हो नचाहिने कुरामा अरुको अनुमति बिना किन ठुलो पर्दामा फोटो राख्नु
2026-07-26 02:03:41
1
Pushpa :
प्रस्न के बिसयमा गर्ने भन्ने कुरा चाइ तपाईंलाई थाहा रहेनछ अर्काको ब्यातिगत जिबन को होइन
समग्र देस बासी को प्रस्न गर्नुस् अरुको चरित्र को होइन
यति बुझ्नुस 🙏
अमृत राधिका दासिको जय जय ❤️❤️❤️राधेश्याम राधेश्याम माता जि तपाईंको मार्ग नछोडी अघि बड्नुस हामीलाई सत मार्ग देखाउनु भा छ हजुको जय होस🙏🙏🙏🙏
2026-07-27 03:51:27
1
भाई :
बेदिकाका पक्षामा सत्यका बिचार हुन तर राधिका पक्षामा नताबाद र धर्नवाद्का हुन
2026-07-27 05:52:06
1
kamalakhareladhik :
बेदिकालाई किन पक्राउ गर्नु न उनले कसैको चोरेकी छिन न कसैको बुढासँग अनैतिक सम्बन्ध गरेकी थिइन न भ्रष्टचार गरेकी थिइन।
उनले रादिकाको बोइफ्रेन्डको कुरा चाहिँ नलिएको भए हुन्थयो यो नितान्त उनको ब्याकतिगत कुरा थियो ।
उनलाई सुजबुझ गरेर छोड्नु पर्छ । उनले समाजमा भएको माताहौले गरेको कुरा लाई यथार्त समाजमा देखाई दिएकी थिन ।
2026-07-24 12:43:31
1
puskalchaulagain9 :
जेहो त्यो सत्य बोल्योभने जेलजानु परछ दुबलाई एकै ठाउमा राखेर बहस गरनु परने थियो नेपालको कानुन जोसग पैसाछ उसैको जित
2026-07-26 11:46:53
4
shaym289 :
म त बेबिका केसी को फ्यान हो
2026-07-24 13:54:50
2
Aprana sunam :
योभ्रस्टाचार हटाउने र अधिकार लिने भन्दै अरु सामान्य जिबन को बारेमा जे पायो तेही बोल्दिने धर्म र आस्था लाई नै झुट साबित गर्ने देस मा असान्ती मचाउनु भन्दा त पुरानो भ्रस्टाचार भैरहेको अन्धबिस्वासी भनेको समय नै ठिक थियो कमसे कम सान्ति थियो /चाहे सत्य होस चाहे नहोस धर्म ले मान्छे लाई अनुससित र जिउन सहज बनाउछ /यसको पालन गर्नु राम्रो हो
2026-07-26 16:47:40
1
jay :
chalkhel vakai ho
2026-07-24 06:10:14
1
To see more videos from user @the.angur, please go to the Tikwm
homepage.