@angarazpariyarofficial: सुर्खेतमा ग्यास नपाउँदा तीन दिन भोकै, १ वर्षे शिशु च्यापेर दिनदिनै लाइन लाग्दा पनि , ग्यास नपाएरै घर फर्किएँ भन्दै रोइन । #gascrisis #mother #foodcrisis #citizenvoice #balen
angarazpariyarofficial
Region: NP
Friday 24 July 2026 04:48:33 GMT
Music
Download
Comments
Surya thapa 80🇳🇵🇳🇵#🇰🇷 :
अझै उफ्री उफ्री घन्टीमा भोट हाल्नुपर्छ।
2026-08-21 11:47:13
25
Laxman sunuwar :
he vagawan k dhekhdnu paryo
2026-08-21 12:55:09
0
फुलकाे बासान :
सबैले नयाँ सरकार नयाँ सरकार भने नयाँ सरकारले सबै जनताहरू लाई रुवायो
2026-07-24 06:43:39
476
Shanti shahi💘🥀 :
नदेखाएका मात्रै हुन यस्ता पीडा धेरै जनाले भोग्नुपरेको छ 😢
2026-07-24 10:07:26
242
gstharu69 :
long term yo problem KO solve garnu par6 ani matar ramro hun6 sir
2026-08-20 07:52:33
0
dilu thapa 007 :
plz help them😥😥🙏🙏
2026-08-21 16:40:21
0
Shirish__01 :
ग्याँस फ्रीमा बाँड्ने त होइन होला तर किन यस्तो ग्याँस त मजाले पाइराखेको छ यता भैरहवा तिर त
2026-07-24 06:39:50
83
sujal rajkarnikar ✔️ :
speechless 😭😭😭😭
2026-08-20 12:00:09
0
Anup shahi ThaQurii :
घन्टी ले गर्दा यस्तो भाको हो नेपालमा😳
2026-07-24 15:43:17
8
Sonam Sherpa :
चुपचाप घण्टीमा छाप जनतालाई दिएको उपहार हो ?
2026-08-21 03:54:19
2
Shristi shahi :
मलाई पनि 2 दिन गाह्रो भाको हो आगो मा जोरजाम गरेर खायौ आफुलाई परे पछि थाहा हुन्छ
2026-07-24 06:56:20
20
Suraj Yam Bagdas :
कति गाह्रो छ् कोले बुझ्ने गरीबीको ब्याथा।
2026-07-24 05:55:01
81
Shiv 🇲🇾🇳🇵(Maithil) :
३८ बर्ष भयो मेरो घर्मा ग्यास न ल्याएको हामी भोकै छैनौ।
2026-07-25 07:42:57
5
Anjali RC :
छ्या यो नयाँ सरकार आए देखि हरेक कुरामा महँगी बढेको छ गरिब जनताको झन् गरिब भएर मर्ने भएन बरु पहिलेकै सरकार ठीक थियो।
2026-07-24 07:37:56
18
Rashaili Nirmala :
दाउरा पाइन्न र त्यो जिल्ला मा🙏🙏🙏 ग्यास नपाउँदा को सट्टा मा
2026-07-24 07:11:37
9
MP khanal🎤🎸🎵 :
अब सरकर नै हामी काम गर्न सक्दैनौ भोट फिर्ता लाइजाओ भन्छ कस्लाइ के भन्नू.. 😭
2026-08-17 16:27:45
2
Bina Dangol :
दाउरा त पाईन्छ होला नि चुलोमा खाना पकाएर खान सकिन्न र मान्छे हरु कति अल्छी भएका ग्यास आउनुभन्दा अघि पनि चुलोमा दाउरा बालेर खाना पकाएर खान्थेयौ नि😔😔
2026-08-16 15:57:32
0
🌷Bimala Shrestha💖 :
बिचार गरिबी काे पिडा 😭😭
2026-07-24 10:23:19
30
Comrade जि.बि. :
कति भोक लाग्यो होला बिचरी!!साथमा बच्चा!
2026-07-24 07:51:39
12
Kkarki :
Jaya balen 🥲🥲🥲
2026-08-16 15:33:14
0
Chamsambi07 :
पुरानो चोर सरकारले भन्दा नयाँ चोर सरकारले झन् धेरै कति सम्म दुःख र पीडा देलान् जस्तो लाग्छ ।
2026-08-21 09:23:55
1
k.t.b.kasyap :
म युरिया मल नपाएर दिन को लाइन लाग्नु पर्छ
पुरानो पार्टी भन्दा खतम नयाँ जोगी स्टन्ट धेरै
2026-07-26 16:29:31
3
Kharaniman :
Ghante gov rip
2026-07-26 14:39:41
2
𝗞𝗵𝗲𝗺𝗿𝗮𝗷 :
ठूलो परिवर्तन को सपना र आशमा मत परिवर्तन गरियो
तर जाबो ग्यास पाउनु नै सपना बनाईदिए😂
2026-08-16 11:50:50
1
Manju Prasain :
पैसा छभनेत ग्यास खोज्दै गर्नु केही किन्दै खानुनि 😥
2026-07-27 05:46:05
1
To see more videos from user @angarazpariyarofficial, please go to the Tikwm
homepage.
© 2021-2026 TikWM. All rights reserved.