Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@bonu5196: # QAYTAR DUNYO BOR
Bonu &
Open In TikTok:
Region: UZ
Friday 24 July 2026 07:37:56 GMT
218
10
1
1
Music
Download
No Watermark .mp4 (
0MB
)
No Watermark(HD) .mp4 (
0MB
)
Watermark .mp4 (
0MB
)
Music .mp3
Comments
Zuma :
👍👍👍
2026-07-24 08:08:56
0
To see more videos from user @bonu5196, please go to the Tikwm homepage.
Other Videos
श्रीमान र देबरले दिएको चरम यातनापछि अस्पताल भर्ना भएकी संजना यादवलाई रास्वपा सांसद शिव यादवले भेटेर स्थिति बुझेका छन् । सिराहाको नवराजपुर गापा-४ की संजना घरेलु हिंसाको सिकार भएकी हुन् । उनलाई श्रीमान रामशंकर यादव र देबर श्यामसुन्दर यादवले अमानविय व्यवहार गरेका छन् । यो घटना थाहा पाएपछि सांसद यादव अस्पताल पुगेरै संजनालाई भेटे । अस्पतालमा उपचाररत संजनाको शरिरभर घाउमा पट्टी बांधिएको छ । संजनाले श्रीमान र देबरले मुखमा कपडा कोचेर तातेको रडले शरिरभर घाउ दिएको पीडा सुनाएपछि सांसद यादव भावुक बनेका थिए । सांसद यादवले न्यायका लागि सहयोग गर्ने संजनालाई आश्वासन दिए । उनले भने, 'यो घटनाले स्तब्ध बनायो । यस्तो कसैमाथि नहोस् । दोषीमाथि कडा कारबाही हुनुपर्छ । यसका लागि म पहल गर्छु ।' संजनाका श्रीमान रामशंकरलाई प्रहरीले हिरासतमा लिइसकेको छ । उनका देबर श्यामसुन्दर फरार छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडी बढाएको छ ।
Bongkar Kedok Oposisi Penjual Ketakutan! Siapa Bandar di Belakangnya?
#pupukpelebatbuah#hasilpanenmelimpah
About
Robot
API
Legal
Privacy Policy