@nagarkotikumar: A clip from Alikati Jindagani (अलिकति जिन्दगानी) - Kumar Nagarkoti Watch full video on YouTube: https://youtu.be/XX6csPlja9Y #poem #nagarkoti #alikati #jindagani
आज फुल भोलि खरानी यहि रहेछ जिवनको कहानी।रित्तो हात आयौं यहाँ रित्तै फर्किन्छ यो जिन्दगानि।
न घमण्डले केही टिक्छ,न धनले मृत्यु रोक्छ।राम्रो कर्म छोडेर जाउं त्यही संझिन्छ संसारले पछि।जिन्दगानी
कहिले घाम कहिले पानी मरे पछि खरानी यहि हो जिन्दगानी।