@neppolitics: दिल्लीमा दंगा फसाद गर्नेहरूको सुरक्षाकर्मीहरूले यसरी आफ्नो शरीरमा जडित बडी क्यामबाट रिकॉर्डिंग गरी पहिचान पनि भईसकेको छ। फिंगरप्रिंट कलेक्सन पनि भइसकेको छ। अब जमानत दिन सक्ने हैसियत पनि नहोला तिनको। जजसले दंगा फैलाएका थिए तिनले अब NEET को प्रवेश परीक्षा दिन त के अरू कुनै पनि सरकारी वा प्राईभेट नोकरी नपाउने गरी सजाय भोग्नेछन्। भारत नेपाल जस्तो हैन। तर केटकेटीहरूले नेपाल बनादेंगे भन्दै दंगा तोडफोड गरे। तर बेस्सरी तोडफोड गरे पनि एउटा गोली पनि चलेन, एक जनाको पनि मृत्यु भएन। #goviral #foryou
Then why you promoting this as a political profile account you are doing wrong bro .. don’t forget the protest means not anti country it’s anti government only and it may could change government just like now you are in government, what happen to RSP or you guys doing protect modi government …
2026-07-24 11:30:49
0
To see more videos from user @neppolitics, please go to the Tikwm
homepage.