पैसा १६ लाख मुदति खातामा छ जस्तो छ। अक्षय कोष स्थापना नै नभै खाता मा जम्मा भो अक्षय कोष समिती बनाइ रकम छुट्टै खाता बनाइ जम्मा गर्नु पर्नेमा सिदै खातामा गयो। त्यो १६ लाख को रकम को श्रोत खोज्दा अक्षय कोष को रकम निस्किन्छ होला जस्तो छ।
रकम खातामै भयको हिसाब किताब बुजाउनेले १६ लाखको विवरण नखुलाउदा गोलमाल जस्तो देखियको हो कि???
2026-07-25 02:29:21
3
Shrayan Gc :
sabai school ko headsir ko sampati soche vanda badi nai hunxa ktm ma ghar banauxan
2026-07-27 00:30:17
0
घुमन्ते भाइ पाख्रीबासे :
सबै स्कुल को हालत यही रैछ क्यारे
2026-07-25 00:31:27
8
sadhana :
👌👌
2026-07-26 15:07:56
0
Khagaraj Acharya :
यिनलाइ किन सोध्नु?? बैकमा त्यो अछ्ययको पैसा जम्मा भएको मिति कहिले हो??त्यो बेला प्रधानाअध्यापक को हो?? सक्कियो नि।
2026-07-25 03:11:30
4
Prem Gurung :
Katie rages yo sir sa le pa khai
2026-07-26 10:11:15
0
SANTA TAMANG :
केपिले जस्तै कुरा गर्दै छ।दालमा
2026-07-26 09:48:09
0
@Samir Sharma :
यहि हेड सर गलत छ,, आफू ले लिदा बुझेर लिनु,, अनि खाता कसरी हो र hand over ,गर्ने हो र??अहिले सबै बैंक ले 1 बर्स मात्रै मुदती राख्छन्
2026-07-25 02:27:11
2
Bikram karki :
अघिल्लो अडिट र बैठक निर्णय को आधार मा
2026-07-26 03:51:27
1
laxmi :
सबैलाई सगैराखेर सोधेको भयहुनिथियो
2026-07-26 12:15:01
0
harisanjel878 :
अक्षय काेषकाे रकम त खर्च गर्न पाइन्न ।अक्षय काेषकाे लागि अझ प्रभावकारी त अक्षय काेष दाताबाट १ जना र प्रअ र अध्यक्षकाे नाममा खाता संचालन गर्नुपर्छ।
2026-07-25 09:59:06
1
Debu Kumar Shah :
पत्रकार ज्यु लाइ सलाम छ यसरि नै भएका भ्रष्टाचारहरु लाइ नग्याएर जनतासामु ल्याइ कडा भन्दा कडा कारबाही हुनु जरुरी छ।।।
2026-07-25 00:30:53
2
Basanta Ranabhat :
यस्ता घट्ना अन्य बिध्यालयमा पनि हुन सक्छ .अक्षयकोसदाता सबै सचेत बनौ ॥
2026-07-25 04:06:11
1
Bhakta Raj :
good
2026-07-24 19:39:17
0
ambika :
कुन मितिमा कसले सही गरेर बैंक बाट पैसा झिकेर ल्याए खर्च गर्ने मिल्ने हो कि नमिल्ने हो स
बै कुराको जानकारी लिएर गल्ती गर्ने लाई कानुनी कार्वाही गर्नु पर्ने देखिन्छ
2026-07-25 05:08:34
0
Amrit Karki3062 :
खोजबिन र छानविन गर
2026-07-25 06:51:17
0
kailash magar :
यस्तै चोरहरुले गरेर देश खतम भएको हो !
2026-07-25 06:05:47
0
premdhukdhukidhuk :
यस्ताे विद्यालयमा हुन्छ जस्ताे लाग्द न थियाे । हुने रहेछ । अब हरेक विद्यालयमा निरक्षण गर्नु पर्ने रहेछ ।
2026-07-25 16:22:48
0
Srijana Gautam :
अक्षयकोष पनि गायब पार्न सक्ने बहादुरहरु
2026-07-25 08:12:13
0
Ujjwal jung kc :
जग्गा देख्नै नहुने एमाले र पैसा देख्नै नसक्ने कांग्रेस ।
2026-07-25 06:56:03
0
Chandra Badana Paudel :
स्कुल भनेको त मन्दिर हो स्कुलको अक्षय कोष पनि रित्याउने हरे भगवान कस्ता अपराधी हुन
2026-07-25 08:41:35
0
To see more videos from user @gandakichhadke.official, please go to the Tikwm
homepage.