@the.maks4: #fyp विश्लेषण Ram Krishna prajapati

the mask
the mask
Open In TikTok:
Region: NP
Friday 24 July 2026 18:29:52 GMT
27987
1297
131
150

Music

Download

Comments

karma_khoti
karma_khoti :
The bridge was built under one man’s leadership, yet you’re making a huge fuss. Would you make the same noise if this were a government contract that cost taxpayers more than three times as much? Or does your outrage only appear when it’s politically convenient?
2026-07-24 23:30:20
0
dipeshgrg29
Dipesh Grg :
Right bhannu vayo Sir
2026-07-25 07:02:27
6
prabhakaroli629
Prabhakar Oli629 :
good analysis
2026-07-25 00:11:11
1
rojanyam
🚴‍♀️yakha🚴🏿 :
सर तपाईँले विश्लेषण त गर्नुभयो ठिकै छ। तर तपाईंले चाहिँ कति दिनुभयो त त्यो पुल बनाउँदा श्रमदान गर्ने व्यक्तिहरुलाई
2026-07-25 00:28:09
25
lymagar
Ly magar :
एकदम सहि सर 🙏 हर्केको पार्टी नै भ्रम बिकृति समुह हो ।
2026-07-25 02:57:12
31
kiransampang959
kiransampang959 :
U are Rite🥰 Brother
2026-07-25 07:31:38
0
teena.limbu76
PaNcH LiMbU :
100% correct
2026-07-24 22:01:52
1
laxmi.rai626
laxmi rai :
teslai shramdaan bhanidain daan bhane paxi free hunparxa
2026-07-25 03:50:18
1
thapa57magar
Deep thapa :
अब तपाइ हरुले बनाइदिनु हुन्छ होला भन्ने आसा राखेको छु🙏
2026-07-24 23:49:31
10
septembe_rain0000001987
MR.RAI@SSSR पापा(बान्तवा) :
दार्चुलामा पुल बन्दा के कति खर्च भयो भने सबैलाई हिसाब किताब चाहियो।तर, श्रमदान गर्न म जान्छु भनेर कोहि पनि निस्केनन।जो श्रमदान गर्न गए अनि जो जसले पैसा दिएर सहयोग गरे तिनिहरुले हिसाब खोजेका छैनन्।सफलता पुर्बक पुल सम्पन्न भयो यसैमा खुसी छन्।जो जसले पैसा दिएनन् र श्रमदानमा पनि गएनन् तिनिहरुको नराम्रोसँग टाउको दुखिरहेको छ।
2026-07-25 03:18:27
6
kushalthapa876
kushal thapa :
मेरो बिचार मा दुर्गम मा भयेर सबै महङो पर्नु गको जस्तो लाग्यो।।। सामाग्री को दाम चै ठिकै हो।।
2026-07-25 02:02:06
5
tiktoker_bijay2056
Muskan ❤️❤️❤️ :
Din ko 1700 parti byakti kharcha garnu vanda Tehako sthaniya basinda Lai labour kharcha diyara kam garauna tehako basinda rojgar pauthe ni . bahira Bata Manxe gadi vada halera laijana ke jaruri thiyo .
2026-07-25 00:36:01
6
bsha1003
Bishal Pokhrel :
दाजु र मेरो विचार एउटै मिल्यो। यो तर्कमा.मेरो विचारमा अहिलेको समयमा पनि हर्क साम्पाङज्यूलाई साथ दिन खोज्ने भनेका व्यक्तिहरू कस्तो लाग्छ भनेपछि एउटा श्रमको निउमा यस्तो तरिकाले हिसाब गर्दै पनि केही फरक नै नपर्ने तरिकाले लाग्नु नै रहेछ कि भन्ने तरिकाले रहेछ तर जनता भएपछि नराम्रो कुरामा उचाल्ने काम नगरौँ प्लिज। गलतलाई गलत सहीलाई सही भन्न सिकौँ।
2026-07-24 23:22:06
10
suryalal.tharu
Surya@30 :
हर्के को चाला माला देख्दा भ्रष्टाचार भित्र रमाइ रमाइ काम गर्ने देखियो
2026-07-25 04:53:42
14
sujanyonzan38
sujan yonzan :
ठेक्का दिएको भए ३ ठाउँमा पुल बन्ने रहेछ धरानदेखि जादा आउँदा खर्च त आफैले गर्न जो कोहिले पनि सकिन्न कि श्रमदाता सबै बृटिस लाउरे हुनु पर्यो होइन भने हामी जस्तो मान्छेलाई श्रम गर्न जादा ऋण लाग्छ
2026-07-25 00:41:28
6
ishwarshrestha20
Ishwar Shrestha :
सहि हिसाबको निध्लेषण
2026-07-25 01:21:21
7
tanahun022
ale magar :
होइना पुल चाहिँ कस्तो ठाउँ मा बनेको छ त्यहा को बातो घातो सुबिधाहरु के कस्तो छ त्यसमा पनि भर पर्छ
2026-07-25 00:14:12
5
yakgurung
yak-gurung :
100% right
2026-07-25 03:54:31
2
peaceandcool7
peace & cool :
एकदम सहि सर 🙏👍 हर्केको पार्टी नै भ्रम बिकृति समुह हो ।
2026-07-25 02:59:20
6
radhabshrestha
Rad :
10 lakh aru Dharan ma bhayeko kharch sahit total 139 lakh ho.
2026-07-25 02:58:10
1
ges.bdr.pun
Ges Bdr pun :
Sahi
2026-07-25 02:27:49
1
sidmaharjan321
Sid Ji :
Salute
2026-07-25 00:49:07
1
harkaraj34
राज मोक्तान :
पहिले स्टकचर बनाउने क्रममै धेरै लागियो जस्तो लग्छ । video हेर्दा
2026-07-25 08:20:38
1
rojanyam
🚴‍♀️yakha🚴🏿 :
अनि तपाईँलाई एउटा म के पनि भन्न चाहन्छु भने तपाईंले हामीले दिएको चन्दाको पैसाको योजना खोज्नुभन्दा सरकारले भ्रष्टाचार गरेका त्यस्ता योजनाहरु खोज्नुस् तपाईहरुलाई हामी शुभकामना दिन्छौं
2026-07-25 00:29:31
2
yubaraj.gurung19
Yubaraj Gurung सारै मन छुने गि :
गर्ने बेला मा कोहि छैना , टिप्पणी गर्नेहरु त कति हो कति ? यतिका टिप्पणी गर्नेहरु ले तेहि माथिल्लो खोलामा अर्को पुल हालेर देखाउनुअनि तुलाना गरेर देखाउनु !
2026-07-25 02:30:29
2
To see more videos from user @the.maks4, please go to the Tikwm homepage.

Other Videos


About