@22.l42: #joongdunk #dunknatachai #joongarchen

อีกครึ่งหนึ่ง 🖤
อีกครึ่งหนึ่ง 🖤
Open In TikTok:
Region: AE
Friday 24 July 2026 19:06:59 GMT
153
45
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @22.l42, please go to the Tikwm homepage.

Other Videos

#creatorsearchinsights2025 #foryou #fyp #foryoupage #जय नेपाल । 🇳🇵 दुनियाँले मलाई सिंहदरबारको कुर्सीमा देख्छ, कसैले अहंकार देख्छ, कसैले आक्रोश देख्छ। कसैलाई लाग्छ— बालेन त एउटा सिस्टमसँग लड्ने विद्रोही मात्र हो। चस्माभित्रका आँखाहरूमा मान्छेहरू आ-आफ्नै स्वार्थको रङ भरेर मलाई हेर्ने गर्छन् । तर, दुनियाँले मलाई हेर्ने नजर र मैले यो देशलाई हेर्ने नजरमा एउटा ठुलो आकाश-जमिनको फरक छ । उनीहरू मलाई एउटा व्यक्ति, एउटा नेता वा एउटा 'प्रधानमन्त्री' को रूपमा मात्र नाप्न खोज्छन्। तर मैले जब यो देशलाई हेर्छु, मलाई कुनै कुर्सी वा शक्तिको भोक जाग्दैन । म त यो माटोमा हाम्रा सन्ततिको सुरक्षित भविष्य देख्छु । मैले देशलाई हेर्दा, सिंहदरबारका भित्ता होइन, दूरदराजका ती गरिब र सिधासाधा जनताका आँखाहरू देख्छु, जसले दशकौँदेखि न्याय र विकासको पर्खाइमा आँसु लुकाएर बसेका छन् । जसरी मलाई मेरो परिवार र मेरो सन्तान प्यारो छ, यो सिंगो देश मेरा लागि त्यो भन्दा कम छैन। मेरो सुख, मेरो परिवार र मेरो संसार यही माटोभित्र छ।
#creatorsearchinsights2025 #foryou #fyp #foryoupage #जय नेपाल । 🇳🇵 दुनियाँले मलाई सिंहदरबारको कुर्सीमा देख्छ, कसैले अहंकार देख्छ, कसैले आक्रोश देख्छ। कसैलाई लाग्छ— बालेन त एउटा सिस्टमसँग लड्ने विद्रोही मात्र हो। चस्माभित्रका आँखाहरूमा मान्छेहरू आ-आफ्नै स्वार्थको रङ भरेर मलाई हेर्ने गर्छन् । तर, दुनियाँले मलाई हेर्ने नजर र मैले यो देशलाई हेर्ने नजरमा एउटा ठुलो आकाश-जमिनको फरक छ । उनीहरू मलाई एउटा व्यक्ति, एउटा नेता वा एउटा 'प्रधानमन्त्री' को रूपमा मात्र नाप्न खोज्छन्। तर मैले जब यो देशलाई हेर्छु, मलाई कुनै कुर्सी वा शक्तिको भोक जाग्दैन । म त यो माटोमा हाम्रा सन्ततिको सुरक्षित भविष्य देख्छु । मैले देशलाई हेर्दा, सिंहदरबारका भित्ता होइन, दूरदराजका ती गरिब र सिधासाधा जनताका आँखाहरू देख्छु, जसले दशकौँदेखि न्याय र विकासको पर्खाइमा आँसु लुकाएर बसेका छन् । जसरी मलाई मेरो परिवार र मेरो सन्तान प्यारो छ, यो सिंगो देश मेरा लागि त्यो भन्दा कम छैन। मेरो सुख, मेरो परिवार र मेरो संसार यही माटोभित्र छ। "मेरो देश मलाई प्राण भन्दा पनि प्यारो लाग्छ ।" यो कुनै राजनीतिक भाषण वा सस्तो नारा होइन । यो त्यो सत्य हो, जुन कतिपयलाई तितो लाग्न सक्छ । यहाँ कुर्सीका लागि देश बेच्नेहरूको भिडमा, देशकै लागि कुर्साेको धुलो बढार्न तयार हुने पागलपनको नाम 'बालेन' हो। दुनियाँले मलाई जेसुकै भनोस्, मलाई मतलब छैन । मेरो नजर संकुचित स्वार्थमा छैन, मेरो नजर त यो देशलाई विश्वको मानचित्रमा उच्च र स्वाभिमानी बनाउने एउटै सपनामा अडिएको छ । लडाईं जारी छ, र जबसम्म यो माटोमा सास रहन्छ, देशकै लागि लडिरहनेछु । बालेन शाह प्रधानमन्त्री, नेपाल

About