@cpnuml01: हाहा संसद बिदा गर्यो, फेसबुकबाट देश चलायो। गज्जब छैन त? न अर्थ मन्त्रालयले कर हटाउन स्वीकृत गरेको छ, न राजपत्रमा प्रकाशन भएको छ? न संसदमा जवाफ दिएको छ। तर, कर चाहिँ घट्यो, कहाँ? फेसबुकको भित्तामा, ट्विटरको पानामा। किप गोइङ पिएमज्यू, विधिको शासन - भाग् बे।#खरानी_ग्याङ #RSP #raswapa #balenshah #fypシ