@menukaraskoti: रोएको कसैले देख्दैनन भन्थे हो रहेछ😥😥राप्तिस्वास्थ्य विज्ञान प्रतिस्ठान घोराहि दाङ🙏🙏🙏

Menuka Raskoti
Menuka Raskoti
Open In TikTok:
Region: NP
Saturday 25 July 2026 03:29:04 GMT
2447645
116986
3276
50222

Music

Download

Comments

rahasya.47
❣️रहस्य💪❣️ :
म मात्रै रहेछु एकपटक अया नभनि मुख बङगाइ बङगाई सास दबाएर जनमाएको 😊
2026-07-25 09:05:46
993
bimalashahikhasu12
Bimala shahi khasu12 :
हुतुतुतुतु😁😁 हास्न त नहुनि हो हासो लायो आफ्नो पनि व्याथा सम्झेर
2026-07-25 04:43:40
800
minasharma955
meena sharma :
मूख बाट एक सब्द पनि ननिस्कीकन पाको मैले मात्र हो कि अरू पनि हूनूनून्छ😁
2026-07-25 10:38:12
451
manojbatala1101
मनोज बटाला क्षेत्री :
मेरो बुढी त उठेर भागेर😂
2026-07-25 10:03:20
75
tikakhadkatika5
टिका खड्का घर्ती मगर🌿🌺🌷 :
कति पीडा हुन्छ भोग्ने लाई थाहा हुन्छ 😢😢😢😢😢😢
2026-07-25 08:48:34
246
babipariyar8
Babi pariyar ( दमै ) :
आफ्नो जीवन मृत्युको मुखमा राखेर या मृत्यु सँग लडेर आफ्नो सन्तानलाई संसार देखाउने या यो धर्तीमा पाइला टेकाउने आमा लाई मनै बाट सलुट 🥺🥺 शीघ्र स्वास्थ्यलाभको कामना sis
2026-07-25 10:16:45
40
gayanupulami02
Grismapulami431 :
हाम्रो ससुराले खेत जोतेको याद पो आयो हुतुतुतुतुतुतु तल तल माथि माथि भन्दै🙏👌♥️💪😂😪
2026-07-25 08:25:40
81
bhimkhadka129
Bhim💖khadka 864 :
बिचरा याे क्षण महिलालाई निकै गार्हाे नै हुन्छ ❤️❤️❤️🥰🥰
2026-07-25 08:12:52
62
renukaupretyn
kanxu :
धेरै नै गाह्रो भयो मर्छु जस्तै लाको थियो तर कसैलाई गाली गर्न मनदेखि आयन
2026-07-25 08:19:52
73
yonghang270
Mr Limbu 😈 :
आमा लाई वचन लाउने हरु ले यो भिडियो हेर्नु होला मिर्तुको मुख मा पुगेर जन्म दिनु भको हुन्छ आमा ले god bless you 🙏
2026-07-25 13:44:13
26
manishajigu
manisha@9851 :
मेरो भिडियो किन कसैले बनाई दिएनन् होला😂😂
2026-07-25 10:39:58
25
laxmishahithakuri64
Laxmi Shahi Thakuri :
Omg यो पिडा त भुल्न सकिन्न जस्तो लाग्छ तर बेबि भै सके पछि बच्चाको अनुहार देखेर सबै पिडा भुलिन्छ ❤️सकुसल बेबि होस सिस 🥰🥰 हामी स्त्रीको दोस्रो जन्म
2026-07-25 04:47:01
14
shantigharti75
शान्ति भुजेल :
हासो रोक्नै सकियन के 😂😂यो हुतुतुतुले 😁😁 बिचरा बेथा त्यस्तै थियो नि हाम्रो नि
2026-07-25 16:31:52
11
onlyangel311
Angel 02 :
: कति पीडा हुन्छ भोग्ने लाई थाहा हुन्छ 😢😢😢😢😢😢
2026-07-25 14:46:49
6
nirmaya.ghalan11
Nirmaya Ghalan :
यस्तो बेलामा भिडियाे नबनाएको भए हुन्थ्यो नि
2026-07-25 08:46:59
8
saritaadhikari.01
Sarita Adhikari Tiwari :
हामी त यस्तो हुतुतो त साना केटाकेटी बेला खेल्थे म है।😁😁😁😂😂😂
2026-07-25 13:20:00
6
saroj.khadka.nird
Saroj khadka Nirdosi :
म छोरा मान्छे भए पनि यो क्षणको पीडा धेरै नै गारो हुन्छ छोरी मान्छेलाई आमा बन्न ।। मजाक न बनाउनु।होला
2026-07-25 10:32:35
8
karke2026
Sushilakarki2002 :
Hutututututu ray 🤣🥹
2026-07-25 08:18:18
1
archu.mishra2
Archu Mishra :
अफुले त मुख बाट एक शब्द निकलियन छेउकाले चिच्याको देखेर म त जिल्ल पर्थे हौ
2026-07-25 14:26:02
9
anji.palsang
Anji Palsang (बलस्या) :
आज सम्म सुनेको थिएन हुतुतुतुतुतुुुततुतुतुतुतुत,याे सिस सन्चाे भए पछि देखाउनु है😁😁😁😂😂😂😂 म त हाँस्दा हाँस्दै मर्नु लाए हाे पीडा देख्दा दु:ख लाग्छ तर याे हुतुतुतुतुतुतुुुुत सुन्दा चैँ🤣😂😂😂😂🤣🤣😂🤣😂😂
2026-07-25 08:52:26
19
rupakhadka2209
rupakhadka2209 :
आफै बच्चा बेला को याद आयो हो हुतुतुतुतुतु भनेको सुन्द त।
2026-07-25 08:00:04
12
karishmaruchal
✨ :
छोरी मान्छेको जिन्दगी😓😭
2026-07-25 05:06:27
7
kusumtamang710
kusum tmg 🙏🏼🙏🏼♥️ :
सुत्केरी भएर बच्चा जन्माउनु भनेको पुनर्जन्म जस्तै हो। त्यो पीडा शब्दले होइन, भोग्ने आमाले मात्र बुझ्न सक्छिन्। एकछिन त मरेर फेरि बाँचेजस्तो महसुस हुन्छ। संसारकै सबैभन्दा ठूलो संघर्ष र त्याग आमाको यही पीडामा लुकेको हुन्छ। ❤️🙏be strong be careful 😭😭😭
2026-07-25 16:06:12
5
dilrumba185
@@.Mr.dilrumba💕❤️ :
कति घर खुल्यो?रे ८/९ घर खुल्यो! रे हुतु तुतु रे🥺😳
2026-07-25 12:15:31
15
aashabogatirajbar
AashaBogatiRajbar🙂🙂 :
मेरो छोरो लाई हुतुतुतु गरेको मन परेछ 4 चोटि हेर्दैछ
2026-07-25 05:29:30
5
To see more videos from user @menukaraskoti, please go to the Tikwm homepage.

Other Videos


About