Yo didi ko geet na sunya dherai vayexa balla aananda vayo
2026-08-09 16:05:37
1
Glass studio❤️❤️❤️❤️❤️ :
म बाचेकै यो दिदीको गीत सुन्न रैछ्😀😀😀😀
2026-08-08 19:17:03
4
Mira sapkota :
य काेहि त मलाई लाइक गर😂😂
2026-08-03 14:42:47
5
DAYANAND-G 🇳🇵 :
अविश्वास मा यदि स्वयं मेरो झुकाव हुन्थ्यो,किन गर्थ्यें विश्वास यदि मनमा नकाब हुन्थ्यो,क्षणिक कलह त हुन्छ नै आपसमा पती पत्नीको,हुँदैन थियो निराशा यदि त्यो किताब हुन्थ्यो,उन्माद कहाँ हुन्थ्यो त्यो प्रभाती जीन्दगीको आपसमा यदि समर्पणको अभाव हुन्थ्यो,हुँदैन केही अन्तर धर्म कर्म रगत एउटै हो किन मान्थ्यो संस्कार यदि खराब हुन्थ्यो,मंगल पुग्थ्यौं सबै हामी पनि यही युग मैं प्रगतिको साँच्चै नै यदि यस्तै बहाव हुन्थ्यो,कैयन कुराहरु जानेर पनि अन्जान बन्नु पर्छ,विद्वान हुन्थ्यौं यदि यी प्रश्न को जवाब हुन्थ्यो,निरुत्तरित छन् यहाँ सबै आबद्धिय लाखौँदर्शकहरु यदी तनाव बाट मुक्त हुने कुनै साधन भैदिए हुन्थ्यो,त्यो साधन यो प्रस्तुतिको प्रस्तोता नै हुनुहुन्छ जहाँ दया र आनन्द मिश्रित विभोरान्वित अविरल धाराप्रवाह सललल बगिरहेछ!अन्ततः प्रस्तोतालाई स्वस्थ र मस्त जीवन यापन सहित शिखरिय आकाशलाई चुम्न सक्ने सफलता मिलोस शुभेच्छा।🙋🏻
2026-08-22 12:16:31
1
Saroj majhi 3134🇳🇵❤️🇰🇷5234 :
kinera pani kina sakidaina yu voice chai baballl 🥰😁🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-08-30 07:14:41
0
@danbdrmadai11 :
यतिराम्रा कलाकार कहाँ लुकेर बसिरा होलान
2026-08-29 11:03:53
0
Chethan Kalikote :
दिदीकाे गित सुन्न नपाएर कस्तो दुख लाग्या थ्याे धन्न फेरि सुन्न पाईयाे धन्यवाद दिदी सुमधुर स्वर कि धनी
2026-08-08 13:59:27
3
Sangita Gaire :
wowwwwww
2026-07-25 07:12:28
1
Nirmala_@ghale :
प्रायस राम्रो।👌
2026-07-25 11:16:28
1
Gajendra Magar. :
दिदी दिदी पिलिज अब ऐउटा र्याप जाआेसन😁
2026-08-26 13:20:40
0
Purna Sunuwar :
sisno Pani Thik para para
2026-08-27 12:56:49
0
S---K :
काेइलि काे जस्ताे साेर छ याे साेरकाे सबैले सम्मान
गर्नु हाेला ।
2026-08-01 15:54:03
1
पेमा तामाङ (वाइबा) :
Sayad Anju panta dd hasnu hunxa hola yo geet sunnu vayo vane
2026-08-10 17:08:45
1
Tara Kumar Sapkota :
wow sweet songs 😁🥰
2026-07-25 06:18:13
0
Birendra Gyawali :
सरकारलाई यता पनि ध्यान दिन जरुरी भएकोले के गर्न सकिन्छ यसमा सहयोग गर्न अनुरोध गर्दछु।।