साथी कुटेको भन्दा धेरै चोट यो तिम्ले बोलेको शब्दले दिन्छ सो पिलिज यस्तो नबोल😳😳😳
2026-07-25 10:36:26
30
Bimala Magar2123 :
यस्ता छाेरा कसैकाे नहाेस भगवान् 🥰🥰😥😥😥😥😥🙏🙏🙏
2026-07-25 09:27:11
35
Gurash magar :
Baba na hunu ko pida hami aavagi lae matra thahax 😳😳😳😳
2026-07-25 12:56:07
9
Sital shrestha :
रुन्छ्स केटो त बाउ सम्झेर यक दिन
2026-07-25 11:23:42
25
Umesh syangbo tamang :
आफ्ना सन्तान लाई राम्रो बनाउनु छ भने जहिले आभाब र दबाब मा राख्नुस अभाब ले समय सम्म लड्न सिकाउछ दबाब ले सस्कार इज्जत राख्न । 🙏🏻🙏🏻
2026-07-25 17:41:59
1
tikathapa355 :
केभनेको बाबालाइ भाइ बाबा नहुदा कसतो हुनछ भाइ
2026-07-25 05:47:37
14
𝄞🎀♡Kale:)♡🎀𝄞 :
बाबा नहुने हामिलाई था छ यार हुनु र नहुनुको फरक हुदा त कदर गर भाई बितेपछी बाबाको महत्व था पाउछौ🥺💔
2026-07-25 07:30:13
13
खोटाङ्गे-🐯- बाबु-🏹 :
छोरा ,जन्माउन सकिनस भनेर आफ्नो श्रीमती लाई दिनरात यातना दिने महान पुरुष हरुले पनि यो भिडियो एक पटक हेर्न आबश्यक छ् !!!🙏😌
2026-07-25 11:38:07
8
Susmita gurung 612 :
मैले नि कराउँछु यार बाउलाई त ♥️♥️तर के गर्नु जति जति कराए पनि रक्सी खाएर बेइज्जत मात्र गरिरहेको हुन्छ। माया त लाग्छ नि के गर्नु त अब कराउनुपर्ने स्थिति नै हुन्छ। 😭😭😭
2026-07-25 17:15:40
2
😎chyangba❤️🩹 :
जब जिम्मेवारि ले थिचिन्छ नि अनि सम्झिने छस् बाबा लाई😳
2026-07-25 16:47:37
4
C R :
एस्तो छोरा जिबन मा कसैलाई नपरोस😭😭
2026-07-25 13:20:02
4
Khim Mahat :
बाबा आमा भनेको भगवान् नै हुन 😂😂😂😂😂
2026-07-25 11:47:45
1
To see more videos from user @i.am.krishna5, please go to the Tikwm
homepage.