यदि कोही चर्ज जान छोड्छ , चर्ज जन मन लाग्दैन मानिस हरु सेलाउदै जन्छ , भने कुरा बुझ्नुस्।
पास्टर या गुरुबा ले राम्रो संगले पबित्र प्रर्मेश्वर को पबित्र वचन बाट आत्मिकि खोराख दिन सक्नुभएको छैन।
मान्छे को पबित्र वचन दुवार उस्को आत्मा भिज्नु पर्छ।ऊ घर फर्कदा आत्मा मा भरियर सन्तुष्ट भएर घर पुग्नु पर्छ है । गरुबा पास्टर अगुवा हरुलाइ मेरो बिन्ती प्राथना छ। मन्डलि मा कोहि पनि निराश हुनु हुदैन। कोहि छ भने पास्टर या गुरु बा लाइ थाहा हुनुपर्छ। है 🙏🙏