@vajanpokhara: आजको भजन–कीर्तन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।यस पवित्र अवसरमा उपस्थित भई आफ्नो अमूल्य समय दिनुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार प्रकट गर्दछौँ। विशेष गरी कार्यक्रमको तयारीदेखि सञ्चालनसम्म आत्मीय भावना र समर्पणका साथ खटिनु भएका MRR परिवारका सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। तपाईंहरूको योगदान र सहभागिताले नै कार्यक्रमलाई अझ भव्य र सफल बनायो।🔱 जय होस्, कल्याण होस्! 🔱#mrrteampokharahaharmahadev🕉🕉🕉 #mrrvajanpokharakeepsupporting💕💕lovejyamrr🕉jyaamrr #mrrteampokharahaharmahadev🕉🕉 #MRRTeamPokhara