@thecongressgeneration: मन्त्रि भएको केही महिनामा लाखौँ नेपालीका लागि स्वास्थ्य बीमा सुरु गर्ने भिजनरी गगन थापा र ...मन्त्रि भएको केही महिनामा स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न तर्फ लाग्ने अर्थमन्त्री, को खास नयाँ सोच भएको को हो? भूकम्प पछिको कमजोर अर्थतन्त्रमा पनि कुशलतापूर्वक स्वास्थ्य बीमा कार्यक्रम ऐननै बनाएर सुरु गर्ने नेता हुन्- गगन। (गगनले स्वास्थ्यमन्त्रीका रूपमा करिब ७ महिना मात्र काम गर्न पाएका हुन्) #𝗝𝗮𝘆𝗡𝗲𝗽𝗮l #NepaliCongress #bpkoirala
The congress Generation
Region: NP
Saturday 25 July 2026 14:06:30 GMT
Music
Download
Comments
sambhu battarai :
ghanty lay haty Pani hamro gokarnashower Nagar Pali ka ma xa hi health insurance.thanks for leader of gokarnashower.
2026-07-26 03:56:16
0
dukhiaatama@ :
सहि बिस्लेषण 👌👌👍️
2026-07-25 15:06:12
11
☪️ ग्याहोट ☪️ :
100% right🙏🌳❤️
2026-07-26 00:56:33
0
Bishnu Timsina381 :
१००% सहि र यथार्थ कुरा हो
जय नेपाल 🌳🌳🌳
2026-07-26 02:22:20
12
Rbtmagar :
सही र यतार्थ विश्लेषण गर्नु भयो !
2026-07-26 03:54:03
5
Shanti Kc :
स्वर्णिम वाग्ले लाई बहिस्कार गर्नु पर्छ पहिले गरेकाे निर्णयमा घात गर्न पाईदेन
2026-07-26 05:01:51
3
Sujan tamang :
100% सहि बिष्लेसन
2026-07-25 23:54:01
9
Goutam Lama🇳🇵🇳🇵🇰🇷🇰🇷 :
sahi kuro
2026-07-26 00:59:49
4
bimala singdan :
Sahi kura
2026-07-26 03:26:04
3
Nathuni Mahato :
sahi bislesan ho
2026-07-25 21:52:50
5