कति दिमाख होला यो मानिसको मुख मा सरस्वती को बास रैछ जय होस् नानि 👍👍🥰🥰🥰
2026-07-26 00:57:26
158
Chandra Ghaley :
Tax zero k ko free medical huncha Nepal ma bolno matra ho bro
2026-07-26 21:06:38
0
Goma Sapkota :
यि नानीको कुरा सुन्दा मेरो आँसुनै झरो तिमी जस्तै सबैका छोरी हुन् आशीर्वाद छ नानी
2026-07-26 03:57:50
82
Bina Thapa Magar :
so proud of you ❤️❤️❤️❤️❤️
2026-07-26 23:18:33
0
krishna hari pandit :
चर्काे र ठुलाे अावाजले मात्र,सम्वन्धित ठाउमा कुरा पुग्ने हाेईन यस्ताे साैहाद्रताले पनि ठाउमा कुरा पुग्ने रहेछ ।
2026-07-26 00:42:57
52
rajkumari :
समस्याले सबै कुरा सिकाउछ महान छाेरि
2026-07-25 17:32:21
69
prashuram1 :
हुने बिरुवाको चिल्लो पात धेरै धेरै आशीर्वाद नानु
2026-07-25 23:45:30
73
Prema Shrestha :
good job
2026-07-26 14:24:48
0
Marina giri :
God bless you 🙏🙏🙏 nani
2026-07-26 18:22:36
1
Mamata Joshi915 :
बच्चा हरु लाई समस्या सुनाउनु हुँदैन भन्नेहरू का लागी पाठ सिक्नु पर्ने भयो 😳
2026-07-26 00:20:26
50
Meena Acharya :
Great job nanu
2026-07-26 13:24:50
0
John🥰🥰 :
wow nani God bless you
2026-07-26 21:03:57
0
Kaji thapa :
एक छोरी को शक्ति कति हुन्छ भन्ने प्रमाण यिनि सानो नानी देखि लिन सकिन्छ। छोरी हरु पनि प्रतिभाशाली हुन्छ भन्ने प्रमाणित गरेउ नानु तिम्रो बौद्धिक क्षमता को हामी सम्पूर्ण नेपाली को तर्फ बाट उच्च सम्मान छ।💞 आगामी दिनहरुमा अझ प्रभावकारी रुपमा क्षमता बृद्धि होस् आमाको स्वास्थ्य लाभको कामना।🙏🙏🇳🇵💞
2026-07-26 02:42:58
33
Dev Kumar Limbu :
बुनु लाई आशीर्वाद!🙌❤️👏
2026-07-25 20:58:54
30
Mayesh Bhandari :
सबैको मनमनमा बस्ने नानी होइसिन्छ 👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
2026-07-26 09:27:11
15
Debaki Thapa :
यस्तै छोरी भए कसैले पनि दुख पाउदैन ❤️❤️❤️❤️
2026-07-26 06:03:26
10
Sana Khadka :
कस्तो यस्तो बच्चाले पनि सरकारी ♥️♥️
2026-07-26 05:53:22
5
Menuka Baral :
छोराछोरी त होस् यस्तो अनि पो हुन्छ मन खुसी सुखी सधैँ गरिब भएपनि शान्ति मिल्छ
2026-07-26 06:14:42
12
birmahar535 :
नानुलाई सलाम छ
2026-07-25 22:59:23
6
Matrika Prasad Poudel :
आँसु नी आयो नानुको अनुरोध सुनेर।
2026-07-26 08:07:09
9
Ananda Rana :
पहिलाको नेताले नेताको मान्छेलाई सहयोग गर्थे अहिलेको नेताले जनतालाई सहयोगगर्छ योनै जनताको सरकारहो
2026-07-26 04:31:07
29
Alisha Rai :
भनु भने मलाई पनि परमेश्वर ले सन्तान छोरी सबै को सेवा गने र बुजने छोरी दिएको छ र छोरा हरु पनि 🥰🥰
2026-07-25 21:53:40
12
मेरो साथि ( My friend ) :
छोरी good bless you !!!
2026-07-26 07:51:25
7
Deukala sundas :
wow good girl
2026-07-25 16:59:30
6
To see more videos from user @jhakikhatiwada, please go to the Tikwm
homepage.