@mangaldaydreamer54: nakalli lai bhagai lagyo jhilke le Music Museum of Nepal नेपाली लोक बाजा सङ्ग्रहालयद्वारा आयोजित १२औँ लोकसङ्गीत जमघट (Musical Jamming) 🎶 आजको कार्यक्रममा वरिष्ठ गायक तथा सङ्गीतकार Kapil Lohani ज्यूको विशेष उपस्थितिसँगै Manohar Sunamज्यू, Jaya Gurungज्यू, Madan Singh Nepaliज्यू तथा Tsering Bhutisज्यूको सुमधुर प्रस्तुतिले कार्यक्रमलाई अझ विशेष र अविस्मरणीय बनाएको छ।