@annapurna.sewa: रिपोर्ट-33 श्रम नबिकरण क्यालकुलेटर कसरी ON गर्ने ? कसरि थाहा पाउने पुरा भिडियो हेर्नुहोस् वा तल दिएको नम्बरमा सिधै Whastapp गर्न सक्नु हुन्छ | +9779861208179 #nepalitiktok #baideskirojgar #ANNAPURNASEWA #baideshikrojgarapp #shramrenewal #ssfkyc #TrustedService #done
भान्जा भान्जा भनेर मामाहरुले 11k ज्वाम्मै पर्देछन बबुरोको
2026-08-10 06:33:34
0
Bal Bahadur saru :
🙏 नमस्कार सर नेपालको ३०० रुपैयाँ हो कि दुबैको दिराम हो सर
2026-07-26 06:36:56
1
Chandra Bahadur Tamang12345678 :
thank you 👍
2026-07-26 00:46:42
1
Rajina Susan :
thaku sir
2026-07-25 22:01:29
1
PIRTHIBI KO SATYUG :
maile 2024 maa gare KO 15000 hajar lagye KO thiyo aba company change gare feri garna parchha ki
2026-07-29 00:37:00
0
R.K® YBA Tamang :
Thank you sir 👍👌🥰
2026-07-25 23:24:09
1
✈️ अन्नपूर्ण सेवा :
+9779861208179
अन्नपूर्ण सेवा चौबीसै घण्टा तपाईंले श्रम सम्बन्धी जानकारी लिन सक्नुहुन्छ।
2026-07-26 03:07:12
1
Manu.Ekal :
म दुबईमा भिजिट गएर भिजा लगाको ९ महिना भयो उताबाट श्रम गरेको छैन अचानक घरमा दु:खद घट्ना भएको ले म नेपाल आएको छु अब म फर्केर जादा श्रम गर्नुपर्छ कि पर्दैन?यदि श्रम गर्न पर्छ भने के के चाइन्छ प्लिज भन्दिनुस्न है हजुर
2026-07-26 15:49:17
1
💫•Yanjila_pokhrel•💫 :
hora
2026-07-26 06:03:51
1
शिबु ♋ 🕉🙏🇳🇵✈️ 🇮🇳🇦🇪... :
पुरानो सम्झौता paper la पनि sharam renew garna milxa naii sir
2026-07-26 14:02:37
0
🇳🇵Safal Bhujel🇧🇭 :
श्रमको मिति दिनुभन्दा ३ महिना अगावै रिन्यु गर्नुपर्छ भन्ने नियम छ तर, श्रम रिन्यु गर्दा मिति सकिनुभन्दा ३ महिना अगाडिको मितिबाट रिन्यु हुन्छ। मतलब हामी श्रमिकमाथि ३ महिनाको अन्याय भयो। श्रम रिन्यु गर्दा मिति सकेको दिनको भोलिपल्टको मिति राखेर श्रम रिन्यु हुनुपर्छ भन्ने मेरो अनुरोध छ। वैदेशिक रोजगारको कार्यक्रममा यो विषय उठाइदिनहोला सर। यो कुरामा म त श्रमिकको न त सरकारको ध्यान नै गएको छ।
2026-07-26 11:02:02
1
KING <>MaGar/Raskoti :
new jane laa vannu purano laa ta thaa xanee sab laa
2026-07-25 17:18:23
1
सविता अधिकारी (रुञ्चि)😂 :
मैले पनि श्रमको काम यहीँबाट गरेको हुँ। राम्रो लाग्यो वैदेशिक रोजगारीको सुविधा
2026-08-08 07:55:17
0
asmoirig11220 :
20 hajar garera gako
2026-08-10 16:49:00
0
dila kadayat :
मैले चार दिन भयो सरम र्गन दियको पन्र्द् हजार लियो सर मलाई केही थाहा थियोन 🙏
2026-08-10 11:33:40
0
जम्भु ग्याबा तामाङ रामेछापेली :
अनि सर १० हजार पो लिन्छ त
2026-08-10 13:04:23
0
Arjun sarki :
k vhan xa ho mailya 11 hajar teryako ho
2026-08-08 11:56:56
0
Gen_z :
ah ani kasto kura ho yo 1000 na chor 10 20 chorda hunnx ho ?
2026-08-08 16:57:46
0
To see more videos from user @annapurna.sewa, please go to the Tikwm
homepage.