@kanchha.123: रसुवाको स्याफ्रुबेसीमा चीनबाट नेपाल प्रवेश गरेको EV त्रिशूली खोलामा खसेर बेपत्ता भएपछि गृहमन्त्री सुदन गुरुङ रातारात घटनास्थल पुग्नुभएको छ। उहाँले उद्धार टोलीसँगै स्थलगत निरीक्षण गर्दै खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीमा जुटिरहेको छ। जिल्ला प्रशासन कार्यालय रसुवा #rasuwa #shafrubeshi #langtangnationalpark #thouloshafru #gosaikundatrekking😎🏞️