@topsiraha: २० वर्षदेखि त्यागिएको: नेपालको १७ तले टावरको रहस्य | यसको स्वामित्व कसको हो? #topsiraha #बालेन्द्रशाह🇳🇵 #काठमाडौं #राधेराधे❤️🙏 #काठमाडौंमहानगरपालिका
लालपुर्जा कसको नाममा छ सिधै थाहा पाई हालिन्छ कस्तो पत्रकारिता हो
2026-07-26 02:05:00
23
cgr :
kasko thachhaina bhane malpot ma here thahundaina ra
2026-07-26 11:13:32
0
Binod Karki :
luteyko dhan fupuko srradha vaneko yehi ho
2026-07-26 09:42:06
1
Deepak sharma :
katina ghar dhani ko Naam vanxan vanera suneko feri uhi esta Hawa news
2026-07-26 08:40:37
1
Raj.shrestha :
laxmi steel company
2026-07-26 13:44:28
0
Karma :
kitta number hola location hola karchukta garne thau hola kinbech vako vaya malpot ma record hola. building suru garda ko registration ani approval hola
2026-07-26 02:32:24
2
ज्योतिष डा. देवेन्द्र प्र पाठक :
मैले सुनेको भने कुरा अर्कै छ: " यसमा पुराना पाटिहरुले सेयर खोजेको र नदिएपछी मापदण्ड, अग्रीम स्वीकृति" आदि कारण देखाएर सरकारी निकाय लाई रोक्न लगाएको र पाटिका बलियाबाङ्गा समेत खटाएर काम रोकेको भन्ने सुनेको थिए ।
2026-07-26 06:03:29
6
muskansubash :
कति कुरा घुमायको के हो बास्तबिक कुरा फटाफट भन्नु नि
2026-07-26 13:39:55
1
Yadav Aryal :
13 Tala KO naxa pass xa pachhi 17 Tala banyo tehi bhayera Nagar palika le Kam rokidiyo
2026-07-26 12:40:23
1
db khadka :
मलाइ पनि अचम लाग्छ जेल बनाउदा हुन्छ यस्लाइ छिटो भन्दा छोटो
2026-07-26 08:19:08
2
मनबुजा थापा :
यो सबै नगरपालिका को कमजोर मापदण्ड भन्दा बाहिर को कारण ले गर्दा यो घर बन्न बन्द भएको रहेछ मैले धेरै पहिले थाहा पाएको थिएँ 😳
2026-07-26 09:04:50
3
❣️❣️Sindan Brother❣️🦋❤️ :
कस्तो अचम्म छ सीस्टम यत्रो भबन बनी सकेर फीनीसीङ गर्ने बेलामा अलपत्र त्यो पनि २० सौ बर्स देखि कठै मेरो देस नेपाल 🇳🇵कि रास्टीय करण गरेर सरकारी कामकाजमा सन्चालनमा लेउ कि सम्बन्धीत ब्याक्तीलाई काम गर्न देउ
2026-07-26 05:46:24
3
khadka kazi ९ :
केपि, सेरे प्रचण्डे अनि रवि लाई थाहा हाेला
2026-07-26 10:45:50
2
jeettamang45 :
2026-07-26 14:28:14
0
Nandu Shararma :
ali sano👍👍 video banunus...
2026-07-26 07:05:13
1
Umesh ch..@1996@(dangali 🇳🇵) :
यो घर मैले पनी देखे को छू
2026-07-26 13:17:29
1
जय नेपाल :
यो पक्कै पनि रहस्यमय बिस्यहो
2026-07-26 14:04:53
0
😘😘 Rems😘😘 :
सयौं पत्रुकार हरुले समाचार बनाए तर तथ्य बाहिरिन सकेन 🤔🤔यसको समाचार बाहिरियो भने पत्रकार को एउटा समाचार सम्प्रेषण गर्ने बाटो बन्द हुन्छ भनेर हो कि 🤔🤔🤔🤔
2026-07-26 14:00:33
0
Raj Lama :
ताईनतुईको कति लामो समाचार
2026-07-26 14:49:04
0
5.9💪🇳🇵💪 :
म आर्मि मा हुदा भर्खर बन्दै थियो यो भवन र मेरो जागिर अधुरै भयो
2026-07-26 14:54:08
0
amritkhatri255 :
यो सु न पा 2 छेत्र मा पर्दछ राजिब लाई हा मिहरु ले जिताएको छौ के हो छानबिन गर्ने तपाईंको जिम्मा तुरुन्तै छानबिन गर्नुस राजिब भाई।म सु न पा 9 को हु चिन्नु हुन्छ मलाई।
2026-07-26 14:45:24
0
Muskan Saud5 :
नेताहरूको भवन जस्तो छ
2026-07-26 14:40:54
0
To see more videos from user @topsiraha, please go to the Tikwm
homepage.