amrit gurung :
✍️अधुरो जिन्दगी अपुरो सपना बोकेर हिडेको यात्री हु म,आहा साह्रै मिठो सुमधुर गीत संगीतको साथमा सुन्दर हजुरको प्रतिभा,जुन जस्तो मुहारमा कहिल्यै बादल नलागोस,सधैं भरी सबै को माया मिलोस,कहिले पनि कसैको मायाको कमि नहोस,आफू पनि हास्नु अनि सधैं भरि अरूलाई पनि हँसाउनुस,जिन्दगीमा कहिले पनि दुःखी नहुनुस,सधैं खुसीको साथ दिनहरू बितोस,हजुरको जीवन सुखमय रहोस,यति भन्दै म बिदा हुन चाहन्छु,नमरे बाँचे कालाले साचे,अर्को भिडियोमा अवस्य साथ सपोर्ट गर्न उपस्थित हुनेनैछु,ढिलो चाडो हुन सक्छ त्यसमा मन नदुखाउनु होला,सुन्दर प्रस्तुतिलाई अझै धेरै धेरै सफलताको शुभकामना छ ❤️❤️❤️👌🌺💕
2026-07-26 14:24:16