बिचरा आमा🥰🥰🥺🥺तर ती छोरा बुहारिहरु स्धन पैसाले धनी त पक्कै होलान तर मन मा सान्ती भने पक्कै छैन धिक्कार छ ती छोरा हरुलाई🥺
2026-07-30 16:37:21
2
Zhugo shita :
yo aamako Ghar kata ho ma aauchu
2026-07-29 16:53:59
2
Eklo jiwan :
यो आमाको जीवन कहानी सुन्दा मन मर्छ।बुढेसकालमा आफ्नो छोराहरुले नहेर्दा आमाको मन कति रुन्छ होला।आफ्नो सन्तानहरुले यसरि नहेरेको देख्दा बरु बिहे नै नगरी एक्लोजिवन बाच्नु ठिक लाग्छ।
2026-07-30 14:10:12
1
Mira creation :
यदि यो भिडयो ति छोराको बुहरि हरुलेहेर्दैइ छु भने बिन्ती छ तिम्रो बुडा यो आमाको छोरालाई सम्जयर बुजायर मिलेर यो आमालाई हेर्नु 😥😥
2026-07-30 05:10:26
2
To see more videos from user @i.am.krishna5, please go to the Tikwm
homepage.