@bhagawatisimkhada001: घमण्डले कहिल्यै मान्छेलाई ठूलो बनाउँदैन, केही समयका लागि ठूलो देखाएको मात्र हो। आज पैसा, पद, सुन्दरता वा सफलतामा घमण्ड गर्न सजिलो लाग्न सक्छ, तर समय बदलिन धेरै बेर लाग्दैन। जसले आफ्नै परिवारको माया, सम्मान र साथको कदर गर्न सक्दैन, उसले बाहिरबाट पाएको सम्मान पनि धेरै समय टिकाउन सक्दैन। राम्रो व्यवहार, विनम्रता र आफ्ना मानिसहरूको कदर गर्ने बानी नै जीवनको सबैभन्दा ठूलो परिचय हो। किनकि अन्तिममा मानिसलाई उसको घमण्डले होइन, उसको व्यवहारले चिनिन्छ। 🤍#creatorsearchinsights #foryoupage❤️❤️ @Oct 02