@manideepofficial: 🙏 नमस्ते! मैले Mani-Deep ब्यान्ड तथा मेरा एकल गीतहरूको YouTube Playlist सार्वजनिक गरेको छु। समय मिलाएर सुनि दिनुहोला, र तपाईंको अमूल्य प्रतिक्रिया तथा सुझाव कमेन्टमार्फत अवश्य दिनुहोला। YouTube Playlist को लिंक : https://linktwin.co/xwuBVM तपाईंको माया, साथ र समर्थनका लागि हार्दिक धन्यवाद। 🙏❤️ – Mani-Deep