कसरी हुनछ बालेन सरकार लाई गिराउन कोसिस गरदै छन तर केही हलिदैन
2026-08-06 09:03:01
34
GANGA Khadka255 :
नयाँ सरकारले गरिब दुखिलाई रुवायो
2026-08-06 03:02:34
47
Sadhana Phuyal413 :
केपि बा ले घर घर मा ग्यासकाे पायेप पुर्याउछु भन्थे, बालेन दाईले सडकै भरी पुर्याई दिए😁😁
2026-08-04 13:53:58
40
geetashahi702timilsena :
2 बर्ष पहिला पनि त gas को सटेज भाकै थियो त कसैले केही गरेनन अहिले बालेन लाई कसरी दोस दिने भनेर लागि परेका छन अझ हामी नेपाली हुम रे
2026-07-30 12:07:37
18
Ritaa Ritaa561 :
नया सकारले खुतायौ
2026-08-06 07:29:55
9
S :
हाेईना केहाे याे घण्टी सरखार काे लाईन हाे,,
2026-08-02 05:42:22
7
Hra🧿✨💫 :
बालेन सकियो अब जाबोसानो समस्याको समाधान गर्ननसक्नेले के देश बनाउछ
2026-08-07 09:34:16
13
ठकुरि मनसुन बिजि मान्छे🙏 :
बालेनले ग्यास पाईप हालेर घर घर जाेडे छन्छ त अाहा ल जनताकाे अाषा पूरा भयछ 😂
2026-07-29 04:55:00
14
sharmila Sunar :
सरकार छ कि छैन होला आज भोलि🙄
2026-08-06 05:54:07
10
सागर जोशी :
यो सब केपी वलिले गरेको हो
2026-08-09 09:02:12
0
rama thapa 🙏❤️👋 :
विश्वयुद्ध भएको हामी नेपाली जनता सबैलाई थाहा नै छ। यो बालेन सरकारले गर्दा त हुँदै होइन जय बालेन सरकार
2026-08-07 15:16:28
1
योन्जन मैच्याङ बि।❤️ :
भान्सा मा नै सिमित हुने रहेछन नेपालिहरु, बिश्व समाचार हेर्दैन रहेछ,उत्पदन गर्न सक्ने देश मा त अभाब भैइ रहेको बेला,अर्को देश सङ निर्भर नेपाल मा यतिको अभाब हुन स्वभाबिक हो, इरान अमेरिका को लडाइको कारण भारत ले पनि आयत गर्न सकेको छैन, उस्को आफ्नै देश मा अपुग भको बेला नेपाल लाइ कसरि दिन्छ?
2026-08-07 05:17:02
0
🅓︎🅔︎🅐︎🅡︎.𝖒𝖆𝖎𝖑𝖆 𝖗𝖆𝖎 :
यस्ताे गर्दा पनि चुपचाप छन जनता
2026-08-06 13:52:10
3
ShahiG ✌️ :
गरिब हुनुको फाईदा यो नेपाल मा😁😁😁😁😁😂😂😂
2026-08-01 15:24:32
15
(पुजा भट्टराई) :
तेसै हकानिएर हे भगवान एउटा घर मा 4 5 वटा सिलिन्डर राखछन अनि बाहिर यो रमिता
2026-08-03 04:03:00
0
kamalashresthak30 :
कति दुख लाग्यो😭😭😭😭
2026-08-03 12:44:58
1
dear.sagarlama31 :
Ghanti ma vote halnu feri ni😁😁😁
2026-08-04 08:02:17
2
It's me Chandra Shrestha 🌕️ :
2026-08-05 06:17:07
1
Maina Adhikari :
jayrabi
2026-08-05 08:34:18
0
Hema Upadhaya :
यो बालेन आयर खत्म भयो🥰🥰🥰
2026-08-04 06:43:26
4
Maina Adhikari :
jaybalen
2026-08-05 08:35:17
1
saritalama913 :
ए बालेन सर नेपाली जनता लाई ग्यास पनि नदियो। दाउरो पनि नदेउ। केही नगर्नु मूल्य ग्याँसको ५ हजार पुर्याउनु😂😂😂😂 अनि सबै विदेशमा जान्छ तपाईँलाई फाइदा हुन्छ।
2026-08-04 09:02:43
3
Mishree lal shrestha :
यो लाई 70=71 सालको हो केपी को पालमा हो
2026-08-06 12:40:06
1
Rabi Prasad Dhungana :
2072 सालको
2026-08-05 12:56:54
0
Devika Sen810 :
Sarkar k herera baseko xa
2026-08-03 10:14:44
4
To see more videos from user @chitra.bc2, please go to the Tikwm
homepage.