kasto aasu noi aayo yo video dekhera 🫂😭🫶be strong sister
2026-07-27 07:14:07
1
Rasuuuuuuuuuuuuuuuu🌿✨️ :
Missyou devidko mamu🥹🫶🫂
2026-07-26 15:44:50
1
🎤chandrika 🎻magar🎧 :
अमैनि ममी संग जाने भनेर बाई बाई गर्दैछ🥰♥️♥️
2026-07-27 04:51:34
96
~Gu🤍D🤍Du~🐰🕊️ :
aakhir paisa naii tw raixa sab thok🥹😪
2026-07-27 08:03:36
1
Shurya thulung :
K khanu muntinu parne
2026-07-27 19:32:06
0
Mallika :
ओ ufufufufuffffffffffff
2026-07-27 10:12:27
0
Raini❤❤ :
Didi baru paisa vanda chai aafnoi xora xori nai thulow hai😭😭😭😭😭
2026-07-27 03:06:42
29
anu rai :
yo paisa vane chij Pani kasto hai yeti Sanu छोरालाई छोडेर प्रदेश जानुपर्ने मुटुमाथि ढुङ्गा राखी परदेशिनुपर्ने 🙏🙏🙏
2026-07-26 18:08:26
52
अर्चना श्रेष्ठ 🖤 :
सबैलाई एउटै नजरले नहेर्नुहोस्। विदेश जाने हरेक आमा रहरले जाँदैन, धेरैजसो बाध्यताले जान्छन्। आफ्नो सन्तानलाई छोडेर बाँच्नु कति पीडादायी हुन्छ, त्यो त्यही आमा बाहेक अरू कसैले महसुस गर्न सक्दैन। हरेक दिन छोराको सम्झना, उसको आवाज, उसको हाँसो र 'घर फर्किँदा उसले मलाई चिन्छ कि चिन्दैन?' भन्ने डरले मन पोलिरहेको हुन्छ। कृपया 'बच्चाभन्दा पैसा ठूलो भयो' भनेर निर्णय नगर्नुहोस्। हामी पैसा होइन, आफ्ना छोराछोरीको राम्रो भविष्यका लागि आफ्नै खुसी र ममता दबाएर संघर्ष गरिरहेका हुन्छौं। हौसला दिन नसके पनि, कृपया मन दुख्ने शब्दहरू नलेखिदिनुहोस्। 🙏❤️.. Be strong sis.. आशा छ, त्यो दिन चाँडै आउला जब तपाईंले आफ्नो छोरालाई अँगालो हाल्नुहुनेछ। साना बच्चाहरूले कहिलेकाहीँ समय लिन्छन्, तर आमाको माया बिर्सँदैनन्। तपाईंको भेटले फेरि त्यो सम्बन्ध बलियो हुँदै जान सक्छ... 🥹❤️
2026-07-27 08:55:37
11
स्मृति लिम्बू :
छाेरा अलिक ठुलाे भऐर जान्दा हुने थियाे पर्देस
आफ्नाे सन्तान भन्दा ठुलाे पईसा मात्रै हाेईना नि😢😢
2026-07-27 05:05:54
9
🎀 :
Missyou nani🥹🫂❤️
2026-07-26 16:10:40
1
LingmaBungma🖤 :
kaki be strong miss you🥺🥺🥺
2026-07-26 16:44:01
1
𝐁𝐩𝐚𝐧𝐚 𝐲𝐚𝐦𝐩𝐡𝐮❤️ :
हामी चेलिहरुको बाध्यता😔😔be strong sis have safe journy
2026-07-27 08:23:06
2
uday limbu :
म पनि बिदेश गए भने एसै गरेर नाटक गर्न मन छ यार कहिले जनुहो म
2026-07-27 02:11:37
1
KajimanRai :
परदेशिनु रहर होइन बाध्यता हो। तर समयसँगै परिवर्तन चाहिँ नहुनु है नानी अबोध नानीको भविष्य तिम्रो हातमा छ। कतै समय र परिस्थितिले गर्दा तिमी बदलियो भने यो आमा र छोराको यो पवित्र माया मा एउटा अघात दाग बस्नेछ। त्यसैले समयको महत्व बुझ्नु समयलाई जहिले पनि राम्रो मागदर्शन सम्झेर अगाडि बढ्नु। जिन्दगी छोटो भएपनि यात्रा चाहिँ गर्नु धेरै लामो छ है ल 💐🚶
2026-07-27 02:26:25
5
Diwa Rai :
म त बच्चा पेटमा हुदा अनि सुत्केरी भएको डेढ महाना बाट सिलाई काम गरेर नै बच्चा हुर्काए आज ठुला ठुला भै सके यो बेला बच्चालाई नछोड्नु पर्ने बरू केहि सिप सिकेर यहि केहि गरे हुन्थ्यो दिदी बहिनीले । खै देशको परिस्थिती भनु या यो बाहिरको लहर हो सबै जना यसरी नानि बाबु संग टाढा भएको छन् । आमा जस्तो त कोहि नि हुदैन । मेर साथिको अवस्था हेर्छु परदेश गए पछि र आमाको अवस्था सार्है नरमाइलो लाग्छ ।
2026-07-27 17:04:41
1
Muna Rai :
Kasari saknu vyo sis mero ta mutu futna lagyo yo drisyale
2026-07-27 02:42:21
1
7.july💗🥀 :
Malai paisa vanda thulo afno santan lagx paisa ta paxi pni kamaun sakinx tra afno santanlai jun bela aamabauko sath Chainx tyo bela sathma navayesi tyo paisale uniharko balyakal kinnu sakinx ra tyai vayer ma ta Pani khayer vayeni afno santan sangai basne jaba samma bujne hundain tab samma🥹🙏
2026-07-27 16:18:55
1
@mr---raee :
एति सानो बाबुलाइ छोदेर बिदेशिनु कस्को रहर होला र हामी नेपालिको बाद्यता येस्तै छ । be strong baini🙏🙏
2026-07-27 08:43:51
1
पार्वती राई 💔💔 :
परदेशीनु रहर होइन बाध्यता हो। के गर्नु बहिनी आफ्नो मनलाई बलियो बनाउ र धेरै राम्रो होस् भन्न चाहन्छु।🙏🙏🙏
2026-07-27 03:46:23
2
kalii💜😉 :
dereii tension nagara 🥹 haii astaii ho k garnu yarr 🥺😢