@nepalicongress2: थप सक्रियता र गतिशीलताका साथ नागरिक-केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्न बीपी स्मृति दिवसका अवसरमा आयोजित Green Run लगायतका कार्यक्रमको समीक्षा, उपसमितिहरूको कार्ययोजना प्रस्तुति तथा थप उपसमिति विस्तारको एजेन्डासहित बसेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौँ बैठक। @bishwap_official @gagan_thapa_official #jayNepal