Tanka budathoki ko real id bata vaneko xain sayad yo nes fake huna sakxa
2026-07-27 10:28:34
12
マガル(Rekha)❤️🩹😊 :
Ashok Ko video aaisakyo 🥹 usko kei galti xain 💜
2026-07-27 13:47:09
50
Angel Thapa Chettri :
अशोकलाई अहिलै हजुरबाट उसको घर नपठाउनु भको भा हुनेथो 2/3 वर्ष जति अहिले यस्तो देख्दा सबै भन्दा पहिलो याद हजुरको आको थियोे 😥😥
2026-07-27 10:00:20
540
सन्तोष विसुन्के :
positive Man positive thinking 🥰
2026-07-30 12:50:15
0
jiwan khadka :
tiktok ma complan garne hoina bro police thana jau
2026-07-29 13:25:54
0
Bimala Shrestha :
garib ra datit vaner hepeko hola bichara nachai Dekhi mehanato xa aruko khanxa vaner sochne thaunai xaen
2026-07-29 16:18:43
0
purbeli@chatpate :
जसरि नि यो कुट्ने मान्छेलाई खोजि गरियोस्
2026-07-27 06:25:51
280
Dipak PAriyar🇸🇦 :
टँक सर 🙏🙏 माया त माया हो नि दोसि लाइ कारबाही होस
2026-07-27 09:07:32
351
nepal~sewa :
कडा कारबाही होस्
2026-07-27 05:31:04
848
TheenGsya🤗🖤 :
होनि कसैलाई नि कुट्नी अधिकार छैन😳😳
2026-07-27 08:15:13
87
My Name is Surendra :
चाडो भन्दा चाडो कारबाई होस
2026-07-27 06:22:27
68
🙏🙏 :
यस्ता अराजक व्यक्तिहरूलाई चाँडै नै कानुनी कारबाहीमा ल्याउनुपर्छ।
2026-07-27 09:28:31
13
Namrata Sharma :
जसरि नि यो कुट्ने मान्छेलाई खोजि गरियोस्🙏
2026-07-27 17:19:44
8
Seeta :
अशोक लाइ उसको घर पठाउनु हजुर ले अलिकति गल्ती गरेको हो कि जस्तो लाग्यो मलाई तर हजुर हरु को भित्री कुरा ता थाहा भएन किन पठाउनु भएको??तर अशोक लाइ कुटपिट गर्ने लाइ कानुनी कारबाही चाहिँ हुनै पर्छ मान्छे भए पछि गल्ती हुन्छ तर गल्ती गर्यो भन्दैमा बच्चा लाइ हात हाल्नु गल्ती हो आफ्नो छोरा छोरी लाई ता हात हाल्नु पाइन्न
2026-07-28 02:33:32
11
NorLam :
कुटाइ खानेको पनि गल्ती छ कि नाइ राम्रो सङ चेक गर्नु पर्छ।
2026-07-27 06:42:11
44
Prashna Thulung :
बिचारा कडा कार्बाहिहोस ❤️❤️
2026-07-27 13:15:22
8
Sapani Rai :
देश काे गहना हाे कलाकार भनेको आज यो देख्दा मन साच्चै नमिठाे भाकाे छ कार्बाहिको माग गर्दछु
2026-07-27 06:19:10
6
लुरी :
बिचरा त्यो आखा भरी कति पीडा भको देखिन्छ।
2026-07-27 07:01:11
22
.......✍️ :
मान्छे हो
मान्छे बाट गल्ती हुन्छ ,हुन सक्छ ,हुन्छ ।
गल्ती गर्यो भन्दै मा त्यसरी हात पत गर्नु हुन्न ।
कानुन छ ।
कानुन भन्दा माथि कोही छ जस्तो लाग्दैन।
हुन् त नेपाल को कानुन दैबले जानुन्।
🙌🙏🙏
2026-07-27 09:43:16
8
kumarrai2556 :
अहिले नेपालमा जसको सक्ति उस्को भक्ती देख्दैछु।
अहिलेको भाई भाहिनीले कस्तो शिक्षा लिदैछ।
2026-07-27 08:38:08
8
Bagdash jivan official🎤🎤🎼 :
हो, कलाकार वास्तवमै देशको अमूल्य गहना हुन्, जसले राष्ट्रको पहिचान, संस्कृति र कलालाई विश्वसामु जीवित राख्छन्। उनीहरूले समाजलाई मनोरञ्जन मात्रै दिँदैनन्, देशको मुहार र आत्मालाई पनि प्रतिबिम्बित गर्छन्। रीतिरिवाज, भाषा र परम्परा जोगाउँछन्।पहिचान देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछन्।सचेतना समाजका कुरीति र विकृतिविरुद्ध आवाज उठाउँछन् कलाकारहरू साँच्चै नै राष्ट्रका अमूल्य गहना र गौरव हुन्। जसरी गहनाले व्यक्तिको सुन्दरता बढाउँछ, त्यसरी नै कलाकारहरूले आफ्नो कला, संस्कृति र सिर्जनशीलतामार्फत देशको पहिचानलाई विश्वभर चम्काउने काम गर्छन् गल्ती मानिसबाट नै हुन्छ, तर त्यसको समाधान हिंसा वा कुटपिट कदापि हुन सक्दैन। कुराकानी र आपसी समझदारी नै जुनसुकै समस्या समाधान गर्ने सबैभन्दा उत्तम र सभ्य उपाय हो। कुटपिटले मानिसमा डर र आक्रोश मात्र पैदा गर्छ, तर सम्झाई-बुझाई गर्दा व्यक्तिले आफ्नो गल्ती महसुस गरेर आफूलाई सुधार्ने मौका पाउँछ। शारीरिक वा मानसिक हिंसाले सम्बन्धहरू सधैँका लागि बिगार्न सक्छ, जबकि संवादले सम्बन्धलाई झन् बलियो र परिपक्व बनाउँछ। रिसको झोकमा गरिने निर्णय वा कुटपिटले समस्यालाई झन् बल्झाउँछ, तर शान्त भएर खोजिएको समाधान सधैँ दिगो र प्रभावकारी हुन्छ। पिट्दा मान्छेले गल्ती त लुकाउन सक्छ तर आफ्नो गल्ती महसुस गरेर भित्रैदेखि सुध्रने मौका पाउँदैन।🙏🙏🙏
2026-07-27 07:25:53
10
♥︎ D I A M O N D ♥︎ :
होइन नयाँ सरकार आएसी सुशासन व्यवस्था हुनुपर्ने मा अराजकता बढिरहेको छ।
2026-07-27 11:32:19
5
भण्डारी छोरी :
जेसुकै होस् तर नेपाली कलाकारको सम्मान होस् 🙏बाबु आजै सानो छ ति गुण्डा हरू लाई कारबाही होस्
2026-07-30 03:31:51
1
mager Susmita :
कलाकार भनेको देशको गहना हुन् पहिचान हुन् जगेर्ना गर्ने गरम🙏🙏🙏
2026-07-29 09:46:33
1
sarubarali :
😭😭😭😭😭😭😭😭😭😭😭😭bichar vaii त्यो पापीलाई कडा भन्दा कडा कारबाही होस तिम्रो जित हुनेछ भगवानसँग यही प्रार्थना छ मेरो।🙏 मेरो प्यारो भाइ अशोक दर्जी ❤️🫶💋😭 धेरै माया सानु❣️❤️
2026-07-27 18:29:01
1
To see more videos from user @purna.shahi.cr7, please go to the Tikwm
homepage.