Mutu pathar ko hoina xora manxe runu hunna re samjale tehi vanxa roye namarda vanxa ani k garnu
2026-09-23 06:16:50
2
Resham chhetri :
हामी छोरा मान्छेको मन एकपाली टुट्यो भने कहिले पनि जोडिँदैन
2026-08-12 06:57:40
125
प्याराछोरा दुर्गा❣️कृतनको बाबा :
बफादार एउटा श्रीमती ले आफ्नो श्रीमान लाई कहिले धोका दिन सक्दैन धोका दियो भने सम्झिनु कि त्यो आफ्नो कहिले थिएन
2026-09-09 04:37:32
32
Dil kumar lama :
गल्ती सबैबाट हुन्छ जिन्दगि केनै छर तर म भएको भए फेरि मिलेर बसथे
2026-07-30 00:09:28
22
Suraj Bahadur chhetri :
यो दिदी अगतिलो भएर हो फुल भिडियो हेरे मात्रै थाहा हुन्छ !! बिचरा दाजु 🥰🥰💜💜❤️❤️❤️❤️❤️💚💚💚💙💙💙💙
2026-07-27 10:26:02
44
Mr. KB Sharma 🇳🇵🇦🇪 :
छोरा मान्छे कति रुन्छ त्यो कसैले देख्दैन
2026-09-09 11:05:15
9
bishnu Chand 15 :
हाम्रो समाज पुरूष प्रधान छ हामी महीलाले थोरै गल्ती गरे पनी सबै छोड्न पर्छ पुरुष भनाउदाले जे गरे पनी सबै ठिकै हुन्छ के भनौ यो देखेर दुःख लाग्यो
2026-07-30 08:13:37
10
suchana075 :
हामी छोरी चेलीको मन पनि ढुङ्गाको बनाइदिनुस् है परमेश्वर।
2026-09-09 12:50:14
8
Gurung Dai-🇳🇵 :
हामी छोरा मान्छेत हो जब मन टुट्छ अनि जतिसुकै माया गरोस हामिलाइ कुनै मतलब हुदैन कसैको
2026-07-30 01:07:36
55
yadavsonisurkheth :
यो जोडी छुटेको 3 वर्ष बेशीक भयो तर केटीको सहनै नसक्ने गल्ति सीयो बरू अहीले कस्तो अबस्ता होलान
2026-07-28 10:34:11
13
pk shahi :
बाटो बिराय पछि त्यहि बाटो जान दिनु बेश हुन्छ।।
2026-09-09 11:56:10
6
sunita thapa :
मुटु पत्थर को होइन मन मरेर होला जब बिस्वास गरेको मान्छेले यसरी धोका दिने भए बिहे नै गर्नु हुन्नथियो होला सोझो छ भनेर हेप्नु हुन्न जब मन मरेसि त उ आफै आँखा अगडि मरेनि माया लाउदैन 😏😏
2026-08-07 07:21:51
9
arjun giri🇳🇵🇪🇺🇧🇬 :
आखिरमा नारिको आशु बिक्ने शहरमा पुरूषको पिडा कसले देख्ने😭
2026-09-09 03:40:54
7
मेरो अनमोल केसी,123 :
मन मर्न सकेपछि विश्वकै सुन्दर भएपनि सुनकै दरबार भएपनि छोरा मान्छे फर्की हेर्दैन। मान्छे मर्यो मन टुट्यो बराबरै हो।
2026-09-08 02:38:17
14
Mr.DK कान्छो DeViL 🇬🇧 🇨🇮 :
रबर जस्तै कोमल चिज हो मन पनि जब रबर सुक्छ नि तब फलाम भन्दा पनि दरो हुन्छ ! अनि लचकिने होइन बरु भाचिएर टुक्रा पर्छ 🤗🤗🤗 हो यस्तै हो छोरा मान्छेको मन
2026-09-07 17:16:58
6
कथा एउटा जिउँदाे लाशकाे 👤 :
भित्र भित्र दाइ पनि रुनु भाछ नि बिचरा,छाेरा मान्छे बाहिर देखाउन पाे गाह्राे हुन्छ त नि।😳
2026-07-29 11:04:39
14
💔टुटेकाे मन💔 :
हामी केटा मान्छे होनि साथी शित्तिमित्ती मन मुटु आफ्नो मन मुटु टुट्दैन जुन दिन टुट्छ। त्यसपछि कोइ जे जे होस् जेसुकै भनोस केही मत्लब नै हुन्ननी। साथी💔💔💔✍️✍️
2026-07-28 11:00:33
9
M Bahadur :
एकपटक मन मरिसकेपछि जेसुकै भएपनि फरक पर्दो रहेनछ।
2026-09-09 02:10:44
5
Mohan Nepali :
जब छोरो मान्छेको धर्यता टुटेपछी बाकी रहेको सन्सार सङ्ग बाल मतलब तेस्तै भाको रहेको छ यो भाइ लाइ
2026-09-09 07:28:45
6
아누팜 🎸🎻❣️🇳🇵🙏 :
पत्थर को मुटु भएर हैन
उस्को पनि मन त दुखेको होला नि बाहिर देखाउन मात्रै नसकेको हो
but हामी छोरामान्छे जब एक पटक मन टुट्छ या कसैले टुटाउछ नि त्यसपछी जति रोइ कराइ गरेपनी काम छैन 🥰
2026-07-30 20:49:57
5
Shrestha Ratna :
छोरा मान्छेको मन दुख्दैन दुखेपछि कहिले जोडिँदैन छोरा मान्छेले सानोतिनो कुरालाई मिलाएर राख्ने काम गर्छ सानोतिनो कुरा केयर पनि गर्दैन यो भिडियोमा हेर्दाखेरि बुढालाई अत्यन्तै धेरै माया गरेको देखिन्छ। बहिनी धेरै रोइरहेकी छिन् तर माफ गर्ने खालको गल्ती नभएको होला खास कुरा चाहिँ के भएको प्रष्ट भएको छैन भिडियोमा प्रष्ट कुरा खुलाएर भिडियो बनाउनुहोला पाठ २ मा
2026-08-05 15:52:03
6
Abcdefjklmnopqrstuvwxyz :
यदि छुट्ने भय किन नाता जोदेको त 20 बर्ष बितेछ बाँकी 20 बर्ष बाँँचिन्छ कि नै
2026-07-27 15:06:14
8
@Subedi🇳🇵सरु 🇳🇵🇳🇵🇳🇵 :
एक पटक मन देखि नै मरेको मन
कोहि रुन कोहि कराउन टाउकै फुटालुन
मन फर्किदैन
2026-07-28 03:11:34
14
Narendra Malla :
रोएरै जित्ने जात नै त हो , संपूर्ण विवरण नबुझी केही भन्न सकिदैन , फेरिपनी कसैलाई यस्तो त नहोस्
2026-07-28 02:43:17
5
JeenaMagar :
बिचरा यक्छि को गल्तिले जिवन भरि को पसुतो
2026-07-27 10:57:43
11
To see more videos from user @tutekomutu9000, please go to the Tikwm
homepage.