आहाकतिराम्रो💞भिडीयो 🌷💞हजुरको🙏हरेक दिन शुभ 🌷रहोस्🙏सफलता मिलोस 🌹💗भगवानको आशिश मिलोस🌹💗 जिबन सदा सुखमय बनोस 🌹💗फुल खोज्दा बगैचा मिलोस🌹💗 ढुगो खोज्दा देवता मिलोस 🌹💗शितल खोज्दा छहारी मिलोस🌹💗 पानी खोज्दा अमृत मिलोस🌹💗 जिबन सोचे को भन्दा पनि सुन्दर होस🌹💗 ,सबैको साथ सपोट अनि माया मिलोस🌹धन समपती आफन्तको मायाको कमीनहोस💗 सफलताको शुभकामना 💐🙏🙏