यो भाइलाइ कुन पार्टीको झोले भन्दै गालि गरेकाछन भनेर कमेन्ट हेर्न आयकि म त 😥
2026-07-27 16:19:21
397
Dhirendra RC :
अब गृह मन्त्रिले त्यहाँ हामी मन्त्रीले गर्दा ढिलो भएको हो र पुराना पार्टिले नियुक्त गरेका कर्मचारीले गर्दा हो भन्ने प्रतिक्रिया आउने पक्का छ 😂😂
2026-07-27 16:39:08
188
Durga Prasad Sapkota :
भाइले सही कुराको उठान गर्नु भएको छ, कृपया गाली नगर्नु होला है।
2026-07-27 14:41:51
125
Saroj Rai :
आज म पासपोर्ट रिनु गर्नु पर्यो भनेर गाको 22 दिन लाग्छ रे पासपोर्ट आउन 17 हजार लाग्छ रे। यो घन्टे सरकार ले धेरै दुख देको छ जनता लाई
2026-07-27 16:42:37
39
gautam :
हल्लै हल्लाको भरमा बनेको सरकार ले सहि काम कसरि गर्न सक्छ ।
2026-07-28 00:53:28
220
Pathansingh Bohara :
" ढुक्क हुनुस् " - बालेन
2026-07-27 16:00:06
29
Dipen Adk :
बल्ल बुज्दै छ नेपाली ले❣️❣️
2026-07-27 18:55:38
72
Dhaka Ram Sapkota( कृष्ण) :
कुन पार्टीको मान्छे रैछ
2026-07-28 05:43:02
5
दिपेन पुन💘 :
अनलाई बात सबै भयो बन्छन त?
2026-07-27 20:00:09
14
Saroj Shasangkar :
kp oliko Palma 3din ma autyo
2026-07-28 02:30:35
14
CHAND JAGAT :
सामाजिक सञ्जालकै फेसबुकके प्रधानमन्त्री हो नि त।
2026-07-28 01:30:09
25
Thapa :
हिजो चुनाब मा घण्टी भन्ने हरु चिनेका को मुख बन्द भै सकेछ,हेर्दै गर्नु अरु केही महिना अनि बल्ल मजा आउछ्🤗🤗
2026-07-28 00:03:31
18
Keshav Kharel :
you are right
2026-07-27 15:08:29
17
kumarlama7346 :
सामाजिक संजालमा सबै भैसक्याे हामिलाइ पनि तेस्तै चाहिएकाे हाे चुपचाप
2026-07-27 14:59:00
40
Mr.bohara🕉️💙 :
संख्या पुगेन हजुर संख्या पुगेन
2026-07-28 01:14:00
7
Santu Gurung :
सरकार नै सामाजिक सन्जाले रास्वपा सरकार चलाकाे त 🥰🥰🥰
2026-07-27 17:09:39
10
@dearjindagi1998 :
यो सब सोसियल मिडिया ले बिगारेको हो
2026-07-27 15:21:06
7
Gau Mati955 :
कति चित्त बुझ्यो नि भाई
2026-07-28 00:08:43
10
yasoda :
घर घरमा राहादानी पुग्छ डेलिभरि हुन्छ भन्दा भन्दै त्यहा पुगे पछि भिड लागि हाल्छ नि 😁
2026-07-27 15:39:38
22
Hirachandra Dahal :
घर घरमा राहादानी पुग्छ डेलिभरि हुन्छ भन्दा भन्दै त्यहा पुगे पछि भिड लागि हाल्छ नि कर्मचारी महोदय ।राहदानी दिए पछि बिदेश गैहाल्छन् सरकारले गाली खान्छ राहादानी नदिए पछि बिदेश जानेको सँख्या घट्छ अनि भन्छन नया सरकार आएपछि बिदेश जानेको सँख्या घट्यो नेपालमै रोजगारि पाउन थालेर घट्यो भन्नू परेन ।
2026-07-27 14:33:47
20
Bharat Rai :
विदेशीले बनाएको सरकार कहि जनताप्रति जवाफदेहि हुन्छ ?
2026-07-28 02:29:28
6
karnasubedi505 :
रबि लामिछाने कहाँ छ।
2026-07-27 15:19:54
6
Triple B Magar :
बोल्दे हुन्छ भने यो सरकारले जस्तै म पनि बोलिदिन्छु😳
2026-07-27 16:20:53
7
Hajrat Ali :
100 din ma 1 kam Pani ramro vaykochaina gafmatr vayekocha
2026-07-27 17:22:19
9
Broken (💔🫀💔) :
घण्टीमा भोट हालेको भए २४ घण्टा भित्र पासवर्ड घरमै आउथ्यो।😂😂😂
2026-07-28 01:30:45
5
To see more videos from user @hulaksanchar, please go to the Tikwm
homepage.