@xbus251228438: как сделать эффект кара небесная со смешариками как сделать кара небесная эффект грешарики кара небесная что это и как сделать эффект небесная кара для видео со смешариками пошагово сделать эффект грешариков небесной кары как добавить эффект кара небесная на видео сделать мем с кара небесная и смешариками простой способ сделать эффект с грешариками #эффекткаранебесная #смешарикиэффект #грешарикимем #capcut #capcutpioneer

Alice
Alice
Open In TikTok:
Region: US
Monday 27 July 2026 11:28:12 GMT
844
24
0
13

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @xbus251228438, please go to the Tikwm homepage.

Other Videos

कोशी कटानमा खुल्यो होटल यात्री क्याफे, तिहारसम्म ग्राहकलाई २० प्रतिशत छुट पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा पर्यटकलाई लक्षित गर्दै सुनसरीको कोशी गाउँपालिका–६, कोशी कटान नजिकै आधुनिक ‘होटल यात्री क्याफे’ सञ्चालनमा आएको छ। कोशी कटान देखि  करिब २०० मिटर पश्चिम, कटान बजारको उत्तरतर्फ राजमार्ग छेउमै आजबाट हाेटेल यात्री क्याफे सञ्चालनमा ल्याइएको छ । कोशी ब्यारेजदेखि इनरुवासम्म यात्रुहरूले सहज रूपमा आधुनिक क्याफे तथा स्तरीय खानपानको सुविधा पाउन कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै होटल सञ्चालनमा ल्याइएको सञ्चालिका मुन्नी देवी मेहताले जानकारी दिनुभयो। उहाँका अनुसार महेन्द्र राजमार्ग हुँदै आवतजावत गर्ने यात्रुहरूले सामान्यतया यस्ता सुविधाका लागि इनरुवासम्म पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले क्याफे सञ्चालन गरिएको हो।#nepalitiktok #viralvideo #viral #nepali #jugeshbabu

About