येस्तो गरेर त मलाइ समन्ध बचाउनु छैना चाहे सलमान खान सङै किन नहोस😂
2026-08-26 04:04:23
180
KArishMA......🧿 :
पुरुष बुज्ने भए रानी नह बुज्ने भए खरानी छोरी काे जिन्दगी 🥹😭
2026-07-27 16:21:05
393
Sharmila_bhandari 🧿 :
मैले त अब नझुक्ने कसम खाईसके 😞
2026-08-01 12:53:15
438
sanu😍😍 :
म निशब्द छु।😭😭😭😭😭 आफूले भोगेको कुरा यसरी टिकटक मार्फत देख्दाखेरि आँसु सम्हाल्नै सकिँदैन।
2026-07-30 11:17:19
154
Maalini Limbu :
म यस्तो परिस्थितिबाट धेरै गुज्रिएको थिए।
कहि उसको गल्ति हुदा पनि,आफैले माफि मागेको थिए, उसको सबै गल्ति सबै आफ्नै नाम गरेको थिए,कति पाउ पर्थे, आफुलाई र सम्बन्धलाई सम्हाल्नलाई सयौ प्रयास गर्दा पनि, अन्त्यमा उ अरु कसैको भएर नै छाड्यो।
न त मेरो पाउ पढ्नुले उसलाई असर गर्यो न त उसले माया नै गर्यो।
2026-07-29 21:12:11
103
Øø_MEsH_sHrEsTHa_🍁 :
एकले अर्कोलाई झुकाउने भन्दा पनि 😳😳
जसको गल्ती त्यो झुक्ने 😳😳
केटालाई झुकाएर केटी ठूलो हुँदैन 😳
केटीलाई झुकाएर केटा ठूलो हुँदैन😳
2026-08-25 11:29:48
26
:𝆺𝅥⃝🧸 :
sab Thau bata block gardiye 🤣
2026-08-22 16:58:57
9
Laxmi Vandary :
म त अब झुक्नै सक्दिन जस्लाइ म चाहिदैन मलाइ पनि चाहिदैन 😒😒😒
2026-07-31 15:44:38
28
TriसNa🪽 :
तिमिले त्यो सुरु सुरुमा देखाएको माया
धेरै याद आउँछ...!🥺💔🥲
2026-08-05 13:54:00
11
Dikshya ❤️🩹 :
repost garnu man thiyo Tara gardina😔😭
2026-08-05 05:48:55
7
Miss. ThaKuRi❤️🔥 :
यो भिडियो हेरेर कस्तो आफ्नो पुरानो दिनहरु याद आयो, साथै आशु पनि 🥹
सबैको पहिला पहिला तेस्तै हुदो रछ 😳अब त बानी भयो झुकाउनी हो झुक्नी हैन्🙄
2026-08-03 16:30:33
8
🌺अñü 💑सßñ🌺 :
साच्चै किन चेन्ज हुन्छ होला है यसरी माया पाए पछि केटा मान्छे हरु😭😭😭😭😭
2026-08-05 11:51:32
13
Asmu Chy :
जसले हात समातेर यात्रा सुरु गरायो, आज उसैले गन्तव्य नपुग्दै हात छोडेर गयो।😓❤️🩹🫠
2026-08-25 04:36:19
5
ʚïɞ・ɮɑɗɗiE :
तिमीले त्यो सुरु सुरुमा देखाएको माया
धेरै याद आउँछ। 😢😢😢😢😢😢
2026-08-02 10:38:43
5
Alisha Sherpa :
सुरु सुरुमा सबैको रहेछ मायाको नाटक देखाउने केटामान्छेले बिचरा हामी छोरी मान्छेको जिन्दगी जस्को लागि सारा संसार त्यागिन्छ उसैले बिस्तारै बिस्तारै हरेक ब्याबहार ढाँट्ने,बोल्न झर्को मान्ने,बिजि छु भन्ने, सकेसम्म बुढिलाई घर भित्रै होस बाहिरको केहि थाहा नहोस कसरि आफुबाट झुक्ने गराउ, आफुलाई छोडेर जान पनि नसकोस र सन्तुस्ट बनाएर पनि नराख्ने भन्ने खालको हुन्छ सबैको नहोला तर प्रायको यस्तै भइरहेको छ🙏🏾🙏🏾🙏🏾😴
2026-08-10 02:14:12
5
Rozee :
Maile mero buda lai yestari nai khutta samayeko thiye 🥺tehi yaad aayo
2026-07-31 04:29:08
6
Samir Shrestha :
प्रेम सधै खराब मान्छेसङ्ग हुन्छ 🥰
2026-09-18 06:38:46
1
magarni manju :
sem ho mero Pani hajur 😞😞😞😞😞😞
2026-08-04 16:37:01
2
बसन्त महरा क्षेत्री :
यत्तिको बुडि पाउनी त भाग्यमानी हो यार , साह्रै माया लागेर आउँछ हो मलाइ त आफुलाइ मायागर्ने मान्छे (स्त्री ) को
2026-09-06 19:40:58
2
melina🫀 :
Moh moh ni testo sath xodhiya🥺😔
2026-08-04 10:10:29
2
jamunajhn🦂♊️ :
Feri yaad aayo tyo din🥺🥺
2026-08-02 16:39:03
2
Parbati tiwari326 :
म निशब्द छु😥
2026-08-05 04:47:21
3
Dream loksewa 💗 :
पुरुष बुज्ने भए रानी नह बुज्ने भए खरानी छोरी काे जिन्दगी 🥹😭
2026-08-22 13:50:15
2
To see more videos from user @hagu271, please go to the Tikwm
homepage.