@success_story_: Part 539 चाहिने भन्दा बढी पुजा गरेसी मुर्ति पनि फोहोर हुन्छ बुझेउ होला नि त्यसैले मैले तिम्रो वास्ता गर्न छोडिदिए #sadstory #lines #touching #Love #inspire
कतै डर कतै कसैको भर ओहो जिन्दगी पनि कहिले सहि सोच त कहिले अनेक बोझ उफ म आफै पनि आफैलाई अन्जान बनाउने मान्छे सहि मान्छे मिलोस पनि कसरी कसैको यादले अरुमा मनै नगए पछि न चाह कोहिको न डाहा कसैको न कसैको लागी बाच न जिवन अरुलाई साच भएको यो आधा उमेर समय सत्यनाश 💔🥹
2026-07-31 17:23:22
0
Ramji karki :
Caption
2026-07-29 14:44:12
1
{Prisoner कैदी} :
म कस्तो मुर्ख अन्दो बक्त रहेछु
2026-07-28 17:25:18
1
Dosi Chetan :
right%
2026-07-30 00:07:16
0
Selenophile 🌙 :
words💗🥺
2026-07-28 05:16:56
0
अधुरो प्रेम💔💔 :
जिन्दगीमा कहिलेकाहीँ हामीले जे चाहन्छौँ, त्यो पाउन सकिँदैन। कतिपय रहरहरू मनभित्रै मारेर अघि बढ्नुपर्ने हुन्छ। चाहेको कुरा नपाउँदा सुरु-सुरुमा त मन दुख्छ, तर समयसँगै बुझिँदो रहेछ कि हरेक कुरा आफ्नो नियन्त्रणमा हुँदैन। त्यसैले अचेल केही रोज्ने वा माग गर्ने चाहना नै हराएर गएको छ। जे आउँछ, त्यसैलाई स्विकारेर शान्त अनि मौन रहनु नै मनको शान्ति रहेछ। 🖤
2026-07-28 06:09:54
1
अतीत शर्मा खतिवडा :
म सहमत छैन पुजा गर्दा चाहिने र नचाहिने भन्ने कुरा हुदैन। खाएपछि गु आउँछ अब खानै नखाने त
2026-07-28 19:11:55
0
🔱Jeebbu The God 🕉️💫 :
🥰🥰🥰
2026-07-29 08:22:25
0
{Mr } KHIल} :
🥰🥰🥰
2026-07-28 07:54:04
0
Hasta Magar :
😳
2026-07-27 19:23:20
0
Samjhana23🪷🫶 :
😭😭😢😢😢
2026-07-28 04:32:52
0
🇳🇵जिन्दगीका पानाहरू 🇳🇵 :
🥺🥺🥺
2026-07-30 01:51:15
0
Januka Pyakurel :
🥰🥰🥰
2026-07-27 14:19:15
0
Dinesh deuba,,❗🔱🆗 :
🥰🥰🥰
2026-07-30 16:20:50
0
To see more videos from user @success_story_, please go to the Tikwm
homepage.