Dhanebath Balen sarkhar 🙏very good job excellent Weldon 🙏🙏🙏
2026-07-28 12:00:36
0
👋🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶 :
kp ba ko sampati hoina jantako sampati ho
2026-07-27 14:57:03
251
❣️❣️❣️❣️❣️ :
जय बालेन सरकार
2026-07-28 04:42:36
66
Saroj Rai :
जनता त यस्ता छन केपी ले गर्यो रे😂😂
2026-07-27 17:06:03
324
Sasto pasal :
Always support you KP ba🙏🙏🙏🫡🫡🫡
2026-07-28 03:17:42
2
खोटाङ्ग man kumar :
केपिबाको सम्पतिले बनाएको जस्तो गर्छनत
2026-07-28 04:28:42
26
@it's me (Krish babu)7 :
अँ केपीले चाहिँ खुब आफ्नो घरबाट ल्याएर बनाएको सुरुङ्ग मार्ग हो।
2026-07-27 23:05:02
69
DEV Chaudhary :
congratulations kp ba
2026-07-28 04:40:10
1
sureshrai944 :
अरु जेसुकै भएपनी यो सुरुङ्ग निर्माणको पूरा श्रेय चाहिँ बूढो मान्छेलाई नै जान्छ। सत्यलाई सत्य भन्न सकिएन भने हामिभित्र पनि पाप नै छ ✊🇳🇵🙏
2026-07-28 03:00:57
78
🫶🤝👊94$ :
Definitely! Credit goes to Mr. KP ba.
2026-07-28 02:44:16
1
krishna :
jay balen 🇳🇵🇳🇵🇳🇵
2026-07-27 21:37:09
25
🎼 ह्याङ्ला तामाङ सेलो🎼 :
केपि ले गोजि बाट खर्च गरे झै गर्छ
2026-07-28 05:50:43
25
TAMANG :
अहिले सम्मको युग नेता भनेको वहाँ नै हो 🙏 PM केपी ओली 🙏🙏🙏
2026-07-27 17:15:42
37
काजी🙏💚🕉️ :
thanks japan government
2026-07-28 05:43:54
2
मगर अस्लामि :
बाको पैसा ले बनाको हो र कमिसन कति गयो त्यो सोचौ न
2026-07-28 02:23:42
16
Anuja Rai :
जनता को कर बाट बनेको हो त्यो सबै लाई थाहा भाको कुरा हो तर कर पनि सहि ठाउमा सदुपयोग गर्नु हुने केपि ओलि लाई धेरै धेरै धन्यवाद 🥰🥰🥰🥰🥰🥰🥰
2026-07-28 01:31:41
15
Bishal Subba :
सहि हो सत्य कुरा सत्य बोल्नु पर्छ यो पहिलो सुरुङ्ग मार्ग
बनाउने चै kp oli नै हुन
जसले जे भनेनी जन्ताहरुलाइ राम्रो सेवा दिन नसकेनी देश र आफ्नो जन्म भुमिको विषयमा चै धेरै राम्रो मान्छे थियो
2026-07-28 02:18:30
17
M@hesh Bishw@k@rm@ :
राम्रो गरेको लाई राम्रो भन्न सक्नु पर्छ ❤️❤️
2026-07-27 20:08:54
61
Rai Sajan :
kp oli great 👍
2026-07-27 23:01:50
28
Raaz :
हाे केपी ओली ले आफ्नो पोकेट बाट हालेको थियो।।
2026-07-28 02:49:09
8
སྣང་ལ་རང་བཞིན་འོད་བསལ་བ ། :
हहहहहहह केपि अोलिको पैसाले बनाएको हो कि ??? सबै नेपाली जनताको पैसाले बनाएको ???
2026-07-27 16:29:18
9
UllU :
देशलाइ रिणमा डुबाएर एस्तो गर्नु भनेको कस्तो हो भने, आफ्नो घर जग्घा बन्दकी राख्दै मासुभात ख्वाएर छ्यणिक खुसी आफ्नो सन्तानलाइ दिएको जस्तै हो!
2026-07-27 14:40:58
18
🌷Mr.Grg💞baje🌷🇳🇵 :
यसको क्रेडिट के.पि. बा लाई नै जान्छ👍👍👍
2026-07-27 16:07:20
12
MR.पासा (KRISHNA) :
जाबो तेत्रो देसमा एउटा सुरुङ्ग मार्ग बन्दा यो र त्यो😁😁
2026-07-27 19:46:49
7
🇳🇵Mr Samrat🇦🇪 :
आफ्नो सम्पत्ति हालेर बानाएको हो यो बनाउने मिस्त्री हरु हुन् है
2026-07-28 00:26:17
5
To see more videos from user @salyan276, please go to the Tikwm
homepage.