पुजा पाठ गर तर आफ्नो वरिपरिको समाजलाई असहज हुनेगरि हल्ला दिनु राम्रो हैन धर्म कमाउनुको लागि पहिला धर्म गर जबसम्म मानबिय धर्म मनभित्र हुदैन तब सम्म धर्म कमाउन सक्दैन धर्मको नाममा DJ बजायर अरुलाई डिस्टप गर्नु कदापी राम्रो हैन
2026-07-27 18:46:50
212
ramesh :
सबै सड्यन्त्र हो!हर्के पास्टर लगायत पुराना सडेको दलहरुले सरकालाई असफल बनाउने!राजनीति गर्न कुनै न कुनै खुराक त चाहियो!
2026-07-27 21:42:26
166
Mukti raj Bhujel :
सनातनी हिन्दुराज्य नेपाल जिन्दावाद 💐🙏🇳🇵🫡🇳🇵
2026-07-27 17:55:07
303
भेषराज राई :
Sarkar k herer baseko xa yesto huda ni ani estania parsasna k gardai xa yesma xanbin hos
DJ बजा तर गाउँ घरमा आज भोलि पहिले जस्तो बजाउन मिल्दैन भाई
2026-07-27 19:14:21
13
sukmaya lama :
धर्म सबैको आस्था हो, त्यसको सम्मान हुनुपर्छ। तर आफ्नो धार्मिक गतिविधिले बिरामी, वृद्ध, विद्यार्थी वा अरू नागरिकलाई अनावश्यक रूपमा असर पुग्ने गरी ठूलो आवाज, माइक वा डिजे प्रयोग गर्नु उचित होइन। यो कुरा कुनै एक धर्मका लागि होइन, सबै धर्म र समुदायमा समान रूपमा लागू हुनुपर्छ। धार्मिक स्वतन्त्रतासँगै अरूको शान्तिपूर्ण जीवन बाँच्ने अधिकारको पनि सम्मान गरौं।🙏
2026-07-28 02:56:53
5
༒ 𝕊𝕀ℕ𝔾𝔼ℝ🎙️𝕊𝔸ℕ𝕁𝔸𝕐 ༒ :
Sudan gurung le ke garer baseko xa
2026-07-27 18:26:17
15
Suresh Gurung. :
Jasko galti cha tini haru lai karabai hunu parcha
2026-07-27 20:05:56
7
ROSINA ॐ :
Ani shiva bhagwan ko puja garna DJ kina chaiyo aaram le santi sanga garda hudaina?
2026-07-27 20:32:58
11
To see more videos from user @siwaboy12, please go to the Tikwm
homepage.