@ramik_mmm: красота вокруг нас, нужно просто наслаждаться 🤓 #душанбесити🇹🇯 #fypシ #recommendations

رَحمِيَ
رَحمِيَ
Open In TikTok:
Region: TJ
Monday 27 July 2026 16:28:26 GMT
2047
95
14
2

Music

Download

Comments

ssherpalang
нол чор. :
бгардемшшш
2026-07-27 18:29:21
0
abdu_7l6
A7 :
Натуре ?
2026-07-27 18:41:54
0
lllsh40
shaha :
как красиво
2026-07-27 19:45:42
0
ramzik...8
knyazvaa :
Chxe tanhoiiiii?¿
2026-07-27 16:34:04
2
saminidze
saminidze :
😍😍😍
2026-07-27 16:55:13
1
pulotova.10
𝒯𝒶𝓃𝒾𝓃𝒶. :
❤️‍🔥❤️‍🔥❤️‍🔥
2026-07-27 17:47:04
0
khurinka_
𝒦𝒽𝓀𝒽𝓀𝒽𝓀𝒽𝓀𝒽𝓀𝒽 :
💘💘💘
2026-07-27 17:17:53
0
To see more videos from user @ramik_mmm, please go to the Tikwm homepage.

Other Videos

चितवन–३ को निर्वाचन दुई महिला उम्मेदवार रेणु दाहाल (माओवादी) र सोविता गौतम (रास्वपा) बीचको प्रतिस्पर्धाका कारण रोचक बनेको छ।संविधान जारीपछि पहिलो पटक कांग्रेस र एमालेले गठबन्धन नगरी आफ्नै उम्मेदवार उठाएका छन्।कांग्रेसबाट टेकप्रसाद गुरुङ र एमालेबाट शंकर थपलिया चुनावी मैदानमा छन्।अघिल्लो चुनावमा विजयी राप्रपाका विक्रम पाण्डे बाहिरिएपछि दीपक थापा मगर उम्मेदवार बनेका छन्। यो क्षेत्रमा भरतपुर महानगरका १९ वडा र माडी नगरपालिकाका सबै वडा समेटिएका छन्, कुल मतदाता १ लाख ५५ हजारभन्दा बढी छन्।२०७९ को चुनावमा रास्वपा समानुपातिकतर्फ पहिलो पार्टी बनेको थियो भने परम्परागत दलको मत घटेको थियो।कांग्रेस र एमालेले यसपालि आफ्ना परम्परागत मत फिर्ता आउने दाबी गरेका छन्।माओवादीको मत अघिल्ला चुनावहरूमा घट्दै गएकाले रेणु दाहाललाई जित्न थप मत आवश्यक देखिन्छ।रेणुले महानगरको विकास कार्यलाई मुख्य आधार बनाएर मत मागिरहेकी छन्।रास्वपाले युवा र चर्चित उम्मेदवार सोविता गौतमलाई उतार्दै कांग्रेस–एमालेको मत तान्ने रणनीति लिएको छ। . . . #chotkari #chotkarinepali #newsupdates #chitwan #renudahal #sobitagautam

About