@luciovnt_8: Vai q delicia slowed x0.9 #fyppppppppppppppppppppppp #paratiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii #viral #slowsongs #nosequeponer

Darktt
Darktt
Open In TikTok:
Region: AR
Tuesday 28 July 2026 00:02:56 GMT
2458
56
3
19

Music

Download

Comments

To see more videos from user @luciovnt_8, please go to the Tikwm homepage.

Other Videos


"हामी चमत्कारको प्रतिक्षामा छौँ !" हिजो बिहान नीलकन्ठ नगरपालिका १२ स्थित गैरी टोलबाट गोसाइकुन्ड तिर्थयात्रा निक्लनु भएका मेरो टोलबासी कसैसंग पनि सम्पर्क स्थापित हुन सकेका छैन ! धादिङबाट गोसाइँकुण्ड जाने क्रममा सम्पर्कविहीन भएको बसमा रहेका भनिएका यात्रुहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। सबै यात्रुका परिवारजन अहिले निकै चिन्तित अवस्थामा हुनुहुन्छ। नीलकण्ठ–१२ का: • दयाराम लम्साल. • सीता लम्साल • ठाकुर लम्साल. • शारदा लम्साल • प्रकाश लम्साल. • इन्दिरा लम्साल नीलकण्ठ–९ का: • राम लम्साल. • जानुका लम्साल • कृष्ण प्रसाद खनाल • राधिका खनाल • रामचन्द्र खनाल • भगवती खनाल • शिवहरी लम्साल • गायत्री लम्साल • नारायण प्रसाद लम्साल • सीता लम्साल • राजन लम्साल • न्याउरी लम्साल निलकण्ठ 8 का: • हरि प्रसाद सिलवाल • बिन्दा सिलवाल सिद्धलेक 1 • घनश्याम भट्ट • कल्पना भट्ट नीलकण्ठ–३ का: • सीता तिवारी • तुल्सी तिम्ल्सिना. • ईश्वरी तिम्ल्सिना नीलकण्ठ–१२ का छबिलाल श्रेष्ठ यदि माथि उल्लेखितमध्ये कसैसँग फोन सम्पर्क भएको छ, उहाँहरूलाई कतै भेट्नुभएको छ वा उहाँहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छ भने कृपया तत्काल सम्बन्धित परिवारजन तथा सरोकारवाला निकायलाई खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।9861243283/9761779203@माईली बुहारी🇺🇸 @SABNAM RAI

About