यस्ता डाक्टरको लाईसेन खारेज गरि ति बहिनिको जिवन भरि भरण पोषण खर्च दिलाउदै सरकारले अब आजिवन कारागार हाल्नुपर्छ।
2026-07-28 03:39:58
97
sapana ch stha :
Kasto irritating sound ho
2026-07-28 05:17:32
13
govinda :
यस्ता डक्टरनिको लाहिसेनस खारिजगरि कानुनि कार्बाहि होश
2026-07-28 03:53:57
32
Ram Brl 97 :
यस्तो डाक्टरको काम छैन लाईसन खारेज गर्नुपर्छ। जय मानव जय नेपाल 🙏🙏
2026-07-28 03:21:06
19
Star Paudel :
मलाई पहिले नै यिन्ले केहि न केहि गर्छिन जस्तो लागिराथियो।
2026-07-28 03:10:31
36
🌸🌸 Dinesh Thapai 🌸🌸 :
पढेलेखेका बेक्ती टाठा बाठा त हुन्छन् तर नैतिकता १००% हुदैन ।
2026-07-28 12:02:47
9
sistagurung0 :
Doctor ta vagwan hun vneko thyo yoo ta 😡
2026-07-29 02:36:38
1
parbati Dangi 376 :
न बुझेको कुरा हो यो दिमब भनेको के होला
2026-07-28 05:06:57
6
टंक भट्टराई :
हैन डिम्ब निकाल्दा के चै खराब हुन्छ
2026-07-29 14:43:50
0
khadgakhaptadim10 :
याे डक्टर नुतुन शर्मा लाई हदै सम्मकाे कार्बाई हुनुपर्छ।
2026-07-28 04:21:35
7
lizu :
xi Dr vanna ni ghin lagxa yar manxe poisako lagi yati thulo aparadhi kasari banana sakxan
2026-07-28 03:39:29
7
Sobi Rayamajhi :
जचाँउदा सब रिपोट नर्मल आयो भने जचाउन आउनेसित बोल्न पनि मन नगर्ने रहेछ्न।
2026-07-28 04:31:58
10
sabita :
bahirw herda ramro vitrw aarkai dhanda hudo raixa
2026-07-28 05:31:54
9
Rose Queen Bada Maharani 👸 :
कुनै पनि आरोप सुन्नेबित्तिकै कसैलाई दोषी ठहर गर्नु न्याय होइन। सत्यतथ्य बाहिर नआएसम्म आरोपलाई आरोपकै रूपमा हेर्नुपर्छ, फैसला सुनाउनु हुँदैन। यदि अपराध भएको हो भने दोषीलाई कानुनअनुसार कडा कारबाही हुनैपर्छ, तर यदि आरोप गलत हो भने निर्दोष व्यक्तिको प्रतिष्ठा पनि जोगिनुपर्छ। हामी सबैले भावनामा होइन, सत्य र प्रमाणमा विश्वास गरौँ। सत्य ढिलो आउला, तर एक दिन अवश्य बाहिर आउनेछ। त्यसैले अनुसन्धान पूरा हुन दिऔँ, सत्यलाई बोल्न दिऔँ। 🙏❤️
2026-07-28 05:01:30
9
Ramesh vlog _977 :
यस्ता लाइ तुरुन्तै प्रक्राउ गरेर जिबन भर जेल हालियोस
2026-07-28 04:06:12
7
Radhikapathak :
Be careful
2026-07-28 05:14:41
1
Aaradhya`s Mamu❤️❤️ :
aru IVF centre vayeko hospital ma ni checking garnu hola
2026-07-28 05:55:47
4
santoshi khadka :
नुतन dar पहिले अल्का हस्पिटल काम गर्नु हुन्थ्यो महिले पनि चेक्प गराहेको हो ।राम्रो लाहथ्यो ।अहिले समाचार हेर्दा बिश्वास लागेन
2026-07-28 04:53:44
2
Sunita Subedi :
be care sati haru
2026-07-28 04:56:28
3
माईली छोरी :
डाक्टरलाई हामी भगवानको रुपमा हेर्छौ तर हेर यिनको घिन लाग्दो खेल
2026-07-28 06:51:13
3
sarmila :
जे हुन्छ नेपालमा नै हुन्छ 😳🙏
2026-07-28 04:30:47
2
To see more videos from user @crime.knowledge, please go to the Tikwm
homepage.