@sabitabiswakarma25: याकूब ४:८ – "परमेश्वरको नजिक आओ, अनि उहाँ तिमीहरूको नजिक आउनुहुनेछ।" यूहन्ना १५:४-५ – "ममा रहो, र म तिमीहरूमा रहनेछु... म बिना तिमीहरूले केही गर्न सक्दैनौ।" यिर्मिया २९:१३ – "तिमीहरूले मलाई खोज्नेछौ र भेट्टाउनेछौ, जब तिमीहरूले आफ्नो सारा हृदयले मलाई खोज्नेछौ।" हामीले हरेक दिन प्रार्थना, आराधना र परमेश्वरको वचन पढेर उहाँसँगको सम्बन्धलाई अझ गहिरो बनाऔँ। उहाँसँग घनिष्ठ सम्बन्धमा रहनेहरूलाई उहाँले आफ्नो इच्छा प्रकट गर्नुहुन्छ र शान्ति, सामर्थ्य तथा मार्गदर्शन प्रदान गर्नुहुन्छ।#ILoveYouJesusChrist #chrisantiktok #jesuslovesyou❤️🙏✝️😇 #fyppppppppppppppppppppppp #fypシ゚viralシ @Laxmi Gurung bhujel✝️✝️✝️ @Grace Bishwokarma✝️✨🕊️ @Sunita🤍✝️ @Binita pariyar (Bini)❤️🦋