@rabindramishra.official: पूर्व प्रधानमन्त्री माधव नेपालको यो क्लिप सुन्दै गर्दा मलाई राजा ज्ञानेन्द्रको याद आयो। माधव नेपाल भन्छन्: - स्वाभिमानभन्दा ठूलो कुरा केही हुँदैन। - यो सरकारले अपहेलना गर्छ, वास्तै गर्दैन भने अपमानित भएर बस्नुभन्दा विदेश गएर बस्नु राम्रो। अनि सोचेँ, वास्तवमा राजा ज्ञानेन्द्रचाहिँ स्वाभिमान नभएकै मान्छे रहेछन्। किनभने: एउटा कालखण्डमा नेपालको इतिहासकै सबैभन्दा अपहेलित र अपमानित मान्छे हुँदा पनि र गद्दीबाट हटाइएका संसारका सबै राजाजस्तै विदेशमा गएर बस्ने पूर्ण अवसर हुँदा पनि उनले देश छोडेर गएनन्। त्यत्रो अपहेलना र अपमान कसरी सहेर बस्न सकेको होला? मैले इमानदारीपूर्वक भनेको, स्वाभिमान माधव नेपालबाट सिक्नुहोला, राजा ज्ञानेन्द्रबाट होइन। बाँकी आ-आफ्नो निर्णय।

Rabindra Mishra
Rabindra Mishra
Open In TikTok:
Region: NP
Tuesday 28 July 2026 02:21:34 GMT
11781
614
29
33

Music

Download

Comments

rajdhamala117
raj dhamala :
King is king ho
2026-07-28 02:30:17
17
rashtrapremi
Bharat Giri (BG) :
नेतालाइ राजको जति देशको माया हुदैन
2026-07-28 02:58:49
22
rabinpokharel05
RABIN :
bhagna chai xaddina vanna
2026-07-28 02:58:36
0
sureshdhakal39
Suresh Dhakal :
जनता लाई कसरी लत्याउदै छ प्रस्ट बुझिन्छ अझ इनिहरु ले राजालाइ कतिसम्म गरेका थिय होला बिचार गरौ सबैले।
2026-07-28 03:04:11
9
matrika.bhattarai87
matrika bhattarai :
पुर्व प्र•म• को बुद्वि हे दैव ।
2026-07-28 03:10:59
3
bhadra859
bhadra859chhetri :
नेतालाइ राजको जति देशको माया हुदैन
2026-07-28 07:11:49
1
lalitbudha2075
@Lalit Budha🇳🇵🇳🇵 :
हावादारी कुरा यार
2026-07-28 08:26:07
1
foxhunter199
foxhunter199 :
Raja is raja
2026-07-28 03:16:38
1
sandeshsinghksheatri
सन्देश सिंहक्षेत्री :
मलाइ मेरि राजा को याद आयो ।
2026-07-28 10:08:25
0
bammalla3
bammalla3 :
राजा जति देशकाे माया नेताहरूमा हुदैन हजुर।देउवा भागिसके।माधव भाग्ने कुरा गर्छन्।अरुले पनि दाउ हेरेर बसेका हाेलान्।आफ्नो रजगज हुनेबेला देश मेराे भन्ने।नत्र भाग्छु भन्ने।कस्तो लाजनिति?
2026-07-28 10:45:16
0
santoshgautam101
सन्तोष गौतम :
hahaha
2026-07-28 10:08:14
0
lokeshthakuri1992
Royal Thakuri_👑 :
यहि फरक छ राजा र नेतामा नेतालाइ पैसा र सत्ताको माया राजालाइ देश र जनताको माया🇳🇵👑🚩❤️🙏
2026-07-28 08:04:04
0
raazbikram334
RAAZ✅ :
सबैको नियत यही हो देश बनाऊन चाहने र बनाऊने आएको कोही छैन अझसम्म
2026-07-28 08:05:47
0
sp94910
sp94910 :
Raja ra netama dherai farak xani rajalai deshko mayanai maya hunxa netalai deshko etti pani maya hudain
2026-07-28 03:52:17
0
user2060575683219
radha :
King vaneko king ho neta haru sabai vagoda hun janta le bujhnu parxa
2026-07-28 03:17:51
0
keshave.khatiwada
Keshave Khatiwada :
राजा र नेता मा फरक यही हो
2026-07-28 03:56:02
0
aashishpoudyal10
अबिनास पौड्याल :
सुरक्षा चाहिँ किन चाहियाे, अमेरिककाे पुर्व राष्ट्रियपतिहरु त काम गरेर खाइरहेका छन, न उनिहरुलाई सुरक्षा चाहिन्छ न भत्तै,,, देश लुटेराहरुलाई डर लागेकाे हाे,
2026-07-28 03:40:18
3
khadgabahadurthap1
Khadga Bahadur Thapaliya :
घमण्डले भरिपुर्ण भयको नेता!
2026-07-28 03:54:57
0
kub2214
KB :
Timlai kasaile kehi gardina 🤣 no need security 😁
2026-07-28 04:43:07
0
nepaalihamirahulakahaane
म मरेपनी मेरो देश बाचिरहोस :
अपराधी लाई किन सुरक्षा चाहियो जेलमा हालिदेउ सकियो
2026-07-28 08:32:23
0
pradippanta892
Pradip Panta :
धिकार छ । यस्तो लाई नेता भन्नु पर्ने ।
2026-07-28 05:48:57
0
siddhiganeshgahanapasal
SGGP :
Lutya dhan pachaaune dau
2026-07-28 04:44:55
0
apple.user3594681
Apple User359468 :
Yestalai neta manerata honi desko yo haal vako
2026-07-28 03:59:19
0
yagyapokhrel623
yagyapokhrel623 :
अाेरालाे बाटाे
2026-07-28 04:09:17
0
To see more videos from user @rabindramishra.official, please go to the Tikwm homepage.

Other Videos


About