@madhesitech: सुनसरीको इनरुवामा भएको गोलीकाण्डको विरोधमा जनकपुरधाममा प्रदर्शन। सुनसरीको इनरुवामा भएको गोलीकाण्डको विरोधमा जनकपुरधाममा विभिन्न संघसंस्था तथा स्थानीयवासीले प्रदर्शन र विरोध जुलुस निकालेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय दिन माग गरेका छन्। यो भिडियो जनकपुरधाममा निकालिएको विरोध जुलुसको दृश्य हो। घटनाबारे आधिकारिक अनुसन्धान जारी रहेकाले पुष्टि नभएका दाबीहरूबाट टाढा रहन सबैलाई अनुरोध गरिन्छ। #janakpur #news #sunsari #hindu