Fearless_Mani⚡ :
हार्दिक श्रद्धाञ्जली मित्र, तिम्रो आत्माले सान्ती पावस,तिमिलाइ जस्ले यो अवस्थामा पुरायो तिमी बाट नि त्यस्को यस्तै अवस्था बनाउन सहयोग गर्नेछौ भन्ने आसा छ, अर्को कुरा प्रहरी प्रसासन कसरी मुर्दाबाद,सरकार कसरी मुर्दाबाद,सत्य तथ्यको खोजी हामिलाइ नि छ साथी, कसैको छोरा कसैको भाइको साथ रितिएको छ, तपाइहरु भन्दा हामी पिडामा छौ, कस्ले गर्या छ, किन गर्दैछ, यस्को मुख्य योजनाकार को हो, त्यो त छानबिन गरेसी आउँछ होइन र साथी,यो गरेर त्यस्लाइ फाइदा के हुन्छ, हामी बर्सौ बर्स देखि भाइ भाइ मिलेर बसेको कस्ले गर्दा यस्तो वातावरण बनायो,निस्पक्ष छानबिन होस,त्यस्लाइ कडा भन्दा कडा कारबाही होस, त्यस्को लागि हामी सबै मिलेर एक जुट भए साथ दिन अनुरोध ।
2026-07-28 15:10:51